
काठमाडौं उपत्यकामा थपिए ९८ जना कोरोना संक्रमित, पीसीआर टेष्ट ५ लाख नाघ्यो
काठमाडौं, साउन ३१ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९८ जना कोरोना संक्रमितहरू थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार, उपत्यकाका जिल्लाहरू काठमाडौंमा ८० जना, ललितपुरमा ९

प्रधानमन्त्री ओली र मोदीबीच फोनवार्ता , के कुराकानी भयो ?
काठमाडौं , साउन ३१ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार फोनवार्ता भएको छ । सीमा विवादसँगै दुई देशका शीर्ष नेतृत्वबीच सम्वाद हुन सकेको थिएन ।

आज थप ४६८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६ हजार नाघ्यो
काठमाडौँ , साउन ३१। नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ११ हजार ४७ जनाको पिसिआर परीक्षण

नेपालमा कोरोनाबाट आज थप ३ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १०२ पुग्यो
काठमाडौं, साउन ३१ । नेपालमा शनिबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०२

भलिबल खेलाडीको कोरोना बिमा गरिने
काठमाडौं, साउन ३१ । लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीका खेलाडीको कोरोना बिमा गरिदिने भएको छ ।ट्रष्टले नेपालमा गत वर्ष मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली

अवैध बन्दुकसहित दुई पक्राउ
काठमाडौं, साउन ३१ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको बल्गामा अवैध भरुवा हतियारसहित दुईजना आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा भुवनपोखरीका ४७ वर्षीय भोजबहादुर खाम्चा र २१ वर्षीय दीपेन्द्र

लिदी पहिरो : मृतकको सङ्ख्या १३ पुग्यो , बेपत्ता २६ को खोजी कार्य जारी
काठमाडौं, साउन ३१ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी पहिरामा परी मर्नेको सङ्ख्या १३ पुगेको छ ।शुक्रबार बिहान गएको पहिरामा ११ शव भेटिएको र आज बिहान थप दुई शव भेटिएपछि मृतकको

कोरोनाको जोखिम : धमाधम सिल हुँदै स्थानीय तह
काठमाडौं, साउन ३१ । कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलन सक्ने जनाउँदै काभ्रेपलाञ्चोकका स्थानीय तहले धमाधम सीमा क्षेत्रमा सिल गर्न थालेका छन् । नगरभित्र जनप्रतिनिधिलगायतमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि मण्डनदेउपुर तथा

नारायणी नदीमा पानीको बहाब बढ्यो, स्थानीयलाई सतर्क रहन आग्रह , तीन दिन देशभर वर्षा हुने
काठमाडौं, साउन ३१ । नारायणी नदीको पानीको बहाब बढ्दै गएको छ । नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । चितवनमा वर्षा नभएपनि देशका अन्य जिल्लाहरुमा निरन्तर वर्षा भएका

प्रधानमन्त्री ओलीले दिए भारतीय समकक्षी मोदीलाई स्वतन्त्रता दिवसको शुभकामना, यस्तो छ सन्देश
काठमाडौं , साउन ३१। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वतन्त्रता दिवसको बधाई तथा शुभकामना दिएका छन् । भारतको ७४औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओली शनिबार (आज) भारतीय

कोरोनाबाट सुदूरपश्चिममा मात्रै मृत्यु हुनेको संख्या ११ पुग्यो, कुन जिल्लामा कति ?
काठमाडौं, साउन ३१ । सुदूरपश्चिम प्रदेशमा कोरोना कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । शुक्रबार बझाङ र कैलालीका १–१ जनामा संक्रमण पुष्टि भएपछि मृतकको संख्या ११ पुगेको

कोरोना महामारीः कति पुगे मृतक र संक्रमित ? यस्तो छ पछिल्लो विवरण
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १ करोड लाख ४१ लाख ३२







