
नेपालमा कोरोनाबाट आज थप ३ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १०२ पुग्यो
काठमाडौं, साउन ३१ । नेपालमा शनिबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०२

भलिबल खेलाडीको कोरोना बिमा गरिने
काठमाडौं, साउन ३१ । लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीका खेलाडीको कोरोना बिमा गरिदिने भएको छ ।ट्रष्टले नेपालमा गत वर्ष मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली

अवैध बन्दुकसहित दुई पक्राउ
काठमाडौं, साउन ३१ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको बल्गामा अवैध भरुवा हतियारसहित दुईजना आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा भुवनपोखरीका ४७ वर्षीय भोजबहादुर खाम्चा र २१ वर्षीय दीपेन्द्र

लिदी पहिरो : मृतकको सङ्ख्या १३ पुग्यो , बेपत्ता २६ को खोजी कार्य जारी
काठमाडौं, साउन ३१ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी पहिरामा परी मर्नेको सङ्ख्या १३ पुगेको छ ।शुक्रबार बिहान गएको पहिरामा ११ शव भेटिएको र आज बिहान थप दुई शव भेटिएपछि मृतकको

कोरोनाको जोखिम : धमाधम सिल हुँदै स्थानीय तह
काठमाडौं, साउन ३१ । कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलन सक्ने जनाउँदै काभ्रेपलाञ्चोकका स्थानीय तहले धमाधम सीमा क्षेत्रमा सिल गर्न थालेका छन् । नगरभित्र जनप्रतिनिधिलगायतमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि मण्डनदेउपुर तथा

नारायणी नदीमा पानीको बहाब बढ्यो, स्थानीयलाई सतर्क रहन आग्रह , तीन दिन देशभर वर्षा हुने
काठमाडौं, साउन ३१ । नारायणी नदीको पानीको बहाब बढ्दै गएको छ । नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । चितवनमा वर्षा नभएपनि देशका अन्य जिल्लाहरुमा निरन्तर वर्षा भएका

प्रधानमन्त्री ओलीले दिए भारतीय समकक्षी मोदीलाई स्वतन्त्रता दिवसको शुभकामना, यस्तो छ सन्देश
काठमाडौं , साउन ३१। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वतन्त्रता दिवसको बधाई तथा शुभकामना दिएका छन् । भारतको ७४औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओली शनिबार (आज) भारतीय

कोरोनाबाट सुदूरपश्चिममा मात्रै मृत्यु हुनेको संख्या ११ पुग्यो, कुन जिल्लामा कति ?
काठमाडौं, साउन ३१ । सुदूरपश्चिम प्रदेशमा कोरोना कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । शुक्रबार बझाङ र कैलालीका १–१ जनामा संक्रमण पुष्टि भएपछि मृतकको संख्या ११ पुगेको

कोरोना महामारीः कति पुगे मृतक र संक्रमित ? यस्तो छ पछिल्लो विवरण
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १ करोड लाख ४१ लाख ३२

पहिरोमा परेर एकैदिन १७ जनाको मृत्यु, २८ अझै बेपत्ता, १६० भन्दा बढी घाइते
काठमाडौं , साउन ३१ । मुलुकका विभिन्न क्षेत्रमा पहिरामा परेर शुक्रबार एकैदिन १७ जनाको मृत्यु भएको छ । अन्य २८ जना बेपत्ता छन् । सबैभन्दा ठूलो पहिरो सिन्धुपाल्चोकको जुगल गाउँपालिका(२

लिदी पहिरो : ‘पानी लिन जाँदा भाग्यले बाँचें’
काठमाडौं, साउन ३१ । सिन्धुपाल्चोकको । जुगल गाउँपालिका–२ लिदीकी सुष्मा तामाङको परिवार केही दिनदेखि गाउँपालिकाले उपलब्ध गराएको टेन्टमा बस्दै आएको थियो । पहिराको कारण बस्ती जोखिममा परेपछि तामाङका बुबाआमासहितको परिवार

आजको मौसम: कहाँ-कहाँ छ वर्षा र बाढीको जोखिम ?
काठमाडौं, साउन ३१ । अहिले देशभर समान्य बदली रही अधिकांश प्रदेशमा वर्षा भइरहेको छ । मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेकाले वर्षा भईरहेको हो








