Jagaran News

काठमाडौं उपत्यकामा पाँच हजारको नमूना संकलन

काठमाडौं, असार २६ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाका संक्रमित बढ्दै जान थालेका छन् । यसैबीच इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौं उपत्यकाका पाँच हजार मानिसको कोभिड–१९ को पिसिआर

अर्थ समितिद्वारा पूँजी बजार सुधार प्रतिवेदन पारित, ब्रोकर लाइसेन्सका लागि बाटो खुल्यो

काठमाडौं, असार २६ । अर्थ समितिद्वारा पूँजी बजार सुधार प्रतिवेदन पारित भएको छ । प्रतिनिधि सभा अन्तर्गत अर्थसमितिले सांसद रामकुमारी झाँक्री नेतृत्वको उपसमितिले बुझाएको पुँजीबजार तथा मुद्राबजार सुधार सम्बन्धी प्रतिवेदन

मन्त्री अर्याल भन्छिन्- ‘एक घर,एक नयाँ रोजगार’को सिर्जना गरौं

काठमाडौं,असार २६ । ‘एक घर,एक नयाँ रोजगार’को सिर्जना गर्नु पर्नेमा मन्त्री पद्माकुमारी अर्यालले जोड दिएकी छन् । उनले हरेक व्यक्तिलाई सीप सिकाउँदै आत्मनिर्भर तथा व्यवसायमुखी बनाउन जरूरी रहेको भन्दै मन्त्री

जाजरकोट पहिरो : तीन जनाको शव भेटियो, ९ जना अझै बेपत्ता

काठमाडौं, असार २६ । जाजरकोटको पहिरोमा पुरिएका ३ जनाको शव भेटिएको छ । आज बिहान गएको पहिरोमा उनीहरु पुरिएका थिए । जाजरकोटको बारेकोट गाउँपालिका–४, सार्कीगाउँमा गएको पहिरोमा पुरिएका तीन जनाको

बैंकिङ कसुर मुद्दामा फरार दुई जना पक्राउ

काठमाडौं, असार २६ । बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१८ निवासी ४८ वर्षीया सुनिता चित्रकार र काठमाडौँ–१४ निवासी ४९ वर्षीय

सप्तकोशी र नारायणीमा यो वर्षकै उच्च बहाव, बालियो रातो बत्ति

काठमाडौं , असार २६ । लगातारको वर्षाले सप्तकोशी र नारायणी नदीमा पानीको सतह र बहाव उच्च भएको छ । सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च भएपछि खतराको संकेतस्वरुप रातो बत्ती

कोरोना हावाबाट पनि सर्न सक्ने विश्व स्वास्थ्य संगठनद्धारा स्वीकार

काठमाडौं, असार २६ । कोरोना भाइरसको संक्रमण हावाबाट पनि सर्न सक्ने बैज्ञानिकहरुको तर्कलाई विश्व स्वास्थ्य संगठन डब्ल्यु.एच.ओ ले स्वीकारेको छ । डब्ल्यु.एच.ओले कोरोना संक्रमितको सासबाट निस्केको हावालाई मसिनमा राख्ने गरेकाले

यातायात व्यावसायीकाे चेतावनी- हामी गाडी चलाउँदैनौं, सरकारलाई चाबी बुझाउँछौं

काठमाडौं , असार २६ । सरकारले सम्बन्धित जिल्ला भित्र सार्वजनिक गाडी चलाउने निर्णय गरे पनि यातायात व्यवसायी र यात्रु अझै अन्यौलमा छन्। सरकारले एकपक्षीय निर्णय गरेको र अहिले नै गाडी

साताको शेयर कारोबारः ५ अर्बको कारोबार, ७५ अंकले बढ्यो नेप्से

काठमाडौं , असार २६ । यो साता नेपाली शेयर बजार ७४.९९ अंकले बढेको छ । आइतबार १२५६.११ विन्दुबाट नेपाल स्टक एक्सचेन्ज ९नेप्से० कारोबार सुरु भएको थियो । तर, बिहीबार अन्तिम

गायिका अनिता चलाउनेको यो बर्ष ‘यस्तो बनोस् मेरो तीजले चर्चा बटुल्दै (हेर्नुहोस् भिडियोसहित)

पार्वती पाठक, काठमाडौं , असार २६ । गायिका तथा संचारकर्मी अनिता चलाउनेको यो बर्ष ‘यस्तो बनोस् मेरो तीजले चर्चा बटुलीरहेको छ । हरेक बर्ष जस्तै यो बर्ष पनि उनले निकै

कमल वि.सि माल्दाईको नयाँ तिज गित “लुति” यूटुव ट्रेन्डिङमा (भिडियोसहित)

पार्वती पाठक, काठमाडौं, असार २६ । पछिल्लो समय सांगीतीक बजारमा तिजका गीत धमाधम  आउन थालेका छन् । कोरोनाको कहरका बिच पनि गीत भने यति बेला धमाधम आइरहेका छन् । यति

नेकपा स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित

काठमाडौं, असार २६ । नेकपा स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित भएको छ । शुक्रबार ११ बजेका लागि बोलाइएको सत्तारुढ दल नेकपाको जारी स्थायी कमिटी बैठक सात दिनका लागि