
ग्लोबल आइएमई बैंकका सीईओद्वारा राजिनामा
काठमाडौं , असार २५ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुंवर क्षेत्रीले पदबाट राजिनामा दिएका छन् । क्षेत्रीले दिएको राजिनामा पनि बैंकको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ ।

आज थप १०८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो, १३९ संक्रमणमुक्त
काठमाडौं, असार २५ । नेपालमा विहीबार थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । स्वास्थ्य तथा

साधना लघुवित्तको आईपीओमा १० हजारको आवेदन रद्द, कतिले दिए आवेदन ?
काठमाडौं । साधन लघुवित्तको सेयरमा कुल ४ लाख ५८ हजार ६४३ जनाले आवेदन दिएका छन् । जुन अहिलेसम्म खुलेको सबै आईपीओको भन्दा बढी हो । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले

गृहमन्त्री थापा भन्छन् -शान्ति सुरक्षा अनिवार्य शर्त हो , विशेष ध्यान दिनुहोस्
काठमाडौं, असार २५ । गृहमन्त्री रामबहादुर थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । आज गृहमन्त्रालयमा भएको एक कार्यक्रममा गृहमन्त्री थापाले महानिरीक्षक क्षेत्रीको

स्वावलम्बन लघुवित्तका शाखालाई यी घरबेटीले गरे घरभाडा छुटको घोषणा
काठमाडौं, असार २५ । दाङ्ग जिल्ला शान्तिनगर गाउँपालिका स्थित धनौरीमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को शाखा कार्यालयलाई घरधनी तोपेन्द्र बहादुर थापाले एक महिना बराबरको घरभाडा छुट दिएका छन ।

छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु
काठमाडौं, असार २५ । प्रदेश ५ मा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । प्रदेश ५ प्रहरी कार्यालयले दिएको जानकारी अनुसार रुपन्देही र पाल्पामा बेवारिसे अवस्थामा २ वटा

विभन्न ठाउँमा बाढी र पहिरोः उद्धार र राहतमा जुट्न प्रचण्डको निर्देशन
काठमाडौं , असार २५। वर्षाको सम्भावना कारण देशमा बाढी, पहिरो तथा डुवान भइरहेको छ । यसबाट बच्नका लागि सचेत रहन सरकारले आग्रह गरेको छ । सातवटै प्रदेशका केही स्थानमा भारी

सिद्धार्थ बैंक र आईएमएस सफ्टवेयरबीच सम्झौता
काठमाडौं , असार २५ । सिद्धार्थ बैंक र आईएमएस सफ्टवेयरबीच बिलिङ तथा भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र आईएमएस सफ्टवेयरका तर्फबाट

ग्लोबल आइएमई बैंकद्वारा क्रिकेट रंगशाला निर्माणमा एक करोड सहयोग
काठमाडौं, असार २५ । ग्लोबल आइएमई बैंकले क्रिकेट रंगशाला निर्माणमा एक करोड सहयोग गरेको छ । बैंकले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई पूर्वघोषित एक करोड रुपैयाँ प्रदान गरेको

सिन्धुपाल्चोक बाढी पहिरोः घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, २ जनाको मृत्यु , २० जना बेपत्ता
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले बगाएर घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए । बाह्रबिसेमा

हजुरआमाको हत्या आरोपी प्रहरी थुनाबाटै हत्कडीसहित भागे
काठमाडौं, असार २५ । कैलालीमा हत्या आरोपी युवक प्रहरी थुनाबाट हत्कडी सहित भागेका छन्। हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ बर्षीय गणेशबहादुर ऐर बुधबार

नवनियुक्त प्रहरी महानिरीक्षक क्षेत्रीले सम्हाले कार्यभार, गृह सचिवले लगाइदिए फूली
काठमाडौं, असार २५ । नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो कार्यभार सम्हालेका छन् । क्षेत्रीलाई बुधबार विहान गृहसचिव गृह सचिव महेश्वर न्यौपानेले दर्जानी चिन्ह प्रदान गरेका थिए । गृह










