
भारतमा कोरोना संक्रमितको संख्या २५ लाख नाघ्यो, ४९ हजारको मृत्यु
काठमाडौं , साउन ३१ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २५ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ६५ हजार ६०९ जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या २५ लाख २५

काठमाडौं उपत्यकामा आजदेखि यस्ता गतिविधि गर्न रोक, १५ भदौसम्म गर्न पाइने छैन यस्तो
काठमाडौं , साउन ३१ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि १५ भदौसम्म भीडभाड जन्य सबै गतिविधि गर्न रोक लगाइएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख

फास्ट इन्टरनेट सेवा दिन डेटा सेन्टर विस्तार गर्दै क्लासिक टेक
काठमाडौं, ३० साउन । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेक प्रालि.ले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट प्रदान गर्ने योजनाका साथ डेटा सेन्टर विस्तार गरेको छ । कम्पनीले बिराटनगरको महेन्द्रचोकमा स्थापना गरेको नयाँ

ग्लोबल आइएमई बैंकले गर्यो आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा
काठमाडौं , साउन ३० । ग्लोबल आइएमई बैंकले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ ।बैंक लिमिटेडले कोरोना भाइरस (कोभिड-१९) को बढ्दो कहरलाई मध्यनजर गर्दै आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा

सनराइज बैंकद्वारा कोरोना कोषमा ७९ लाख सहयोग
काठमाडौं , साउन ३० । सनराइज बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई ७९ लाख ४४ हजार ४ सय ७६ रुपैयाँ रकम सहयोग गरेको छ ।

च्याम्पियन्स लिग फुटबलः आज राति बार्सिलोना र बायर्न म्युनिख भिड्दै
काठमाडौं, साउन ३० । युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइलनमा शुक्रबार राति बार्सिलोना र बायर्न म्युनिख भिड्दै छन्।खेल पोर्चुगलको लिस्बोनमा हुने मध्यराति पौने १ बजे सुरु हुनेछ। बार्सा र बार्यन दुवैले

कामना सेवा र डा.सन्चो क्लिनिक बीच सम्झौता
काठमाडौं , साउन ३० । कामना सेवा विकास बैंक र डा.सन्चो क्लिनिक बीच स्वास्थ्य सम्बन्धी परामर्श लिने दिने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । कोरोना भाइरस (कोभिड–१९) विश्वब्यापी महामारीको रुपमा

काठमाडौं उपत्यकामा थप ११९ जनामा संक्रमण पुष्टि , यी ४ जिल्लमा छन् ५०० भन्दा बढी उपचाररत संक्रमित
काठमाडौं, साउन ३० । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले

कोरोनाबाट थप ४ जनाको मृत्यु , नेपालमा मृत्यु हुनेको संख्या ९९ पुग्यो
काठमाडौं , साउन ३० । नेपालमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ। शुक्रबारको नियमित प्रेस ब्रिफिङमा

आज थप ५९४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५ हजार ५५१ पुग्यो (तथांकसहित)
काठमाडौं, साउन ३० । नेपालमा शुक्रबार थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या

कोरोना प्रभाव : बैंकहरुको नाफा घट्यो, कुन बैङ्क कति प्रभावित ?
काठमाडौं , साउन ३० । विश्वभर फैलीएको कोरोनाले देशको अर्थतन्त्रमा निकै ठुलो असर परेको छ । विश्वभर फैलिएको कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले पनि देशव्यापी रुपमा चैत

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ
काठमाडौँ , साउन ३० । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । व्यक्ति अपहरण तथा शरीर बन्धक आरोपमा खड्कालाई शुक्रबार घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ








