निर्वाचन आयोग पुगे प्रचण्ड–नेपाल समूह
काठमाडौं , पुस ८ । प्रचण्ड–नेपाल समूह निर्वाचन आयोगमा पुगेका छन्।
नेकपा प्रचण्ड–नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे र लिलामणि पोखरेल बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोग पुगेका हुन् ।
उनीहरुले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेको निर्णयसहितको हस्ताक्षर लिएर निर्वाचन आयोग गएको जनाएको छ ।
पाण्डे, पोखरेल र मुक्ति प्रधान आयोग पनि पुगेका छन् ।ओली पक्ष समुह भने यसअघि नै पुगिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्