
एनआईसी एशिया र स्वदेशी लघुवित्तबीच मर्जर सम्झौता, सेयर कारोबार भने रोक्का
काठमाडौं , साउन ३२। एनआईसी एशिया लघुवित्त र स्वेदेशी लघुवित्तले मर्जर सम्झौता गरेको छन् । दुई संस्थाबीच साउन ३२ गते आइतबार बिहान मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । दुई संस्थाबीच

विप्लव समूहका बोहरा पक्राउ, एनसेल टावरमा आगजनी गरेको आरोप
काठमाडौं, साउन ३२ । नेत्रविक्रम चन्द(विप्लब)समूहका डोटी जिल्ला कमिटी सदस्य कृष्णबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लामा रहेका विभिन्न ठाउँका एनसेलको टावरमा आगजनी तथा क्षति गरेको आरोपमा उहाँलाई बडिकेदार

ओली–प्रचण्ड सहमतिप्रति आशंका, मन्त्रिमण्डल पुनर्गठनको तयारीमा प्रधानमन्त्री
काठमाडौं , साउन ३२ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद सुल्झ्याउन ६ नेता सम्मिलित कार्यदल गठन भएलगत्तै मन्त्रिमण्डल पुनर्गठनको भित्री तयारी भएको छ । पार्टीभित्र देखा परेको

बढ्दै जोखिम: भरतपुर अस्पतालका प्रमुखसहित २८ जनामा कोरोना पुष्टि
काठमाडौं, साउन ३२ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा।श्रीराम तिवारीसहित चितवनमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार बेलुका आएको नतिजा अनुसार चितवनका २७ र सर्लाहीका एकजना छन्।

नेसनल माइक्रोफाइनान्सले कति कमायो नाफा ?
काठमाडौं, ३२ साउज । नेसनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण निकाले छ । माइक्रोफाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण अनुसार ७ करोड

भरतपुर अस्पतालका मेसुसहित ३ वरिष्ठ चिकित्सकलाई कोरोना पुष्टि
काठमाडौं, साउन ३२ । कोरोना रोग उपचारको ‘हब’ अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित चार चिकित्सक र एक स्वस्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । शनिवार राति गरिएको कोरोना परीक्षणमा डा।

विराटनगरमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु
काठमाडौं, साउन ३२ । मोरङमा कोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । विराटनगर निवासी ५० वर्षीया महिलाको बि।पि। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा यथावत
काठमाडौं , साउन ३२ । विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९ औँ स्थानमा यथावत रहेको छ । पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा

काठमाडौं महानगरभित्र ८ सय जनामा कोरोना संक्रमण, यी क्षेत्र उच्च जोखिममा !
काठमाडौं , साउन ३२ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र झण्डै ८ सय जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यस्तै, हालसम्म ४ जनाको निधन हुनुका साथै १ हजार ५ सय ५४ जनाको कन्ट्याक्ट

सिन्धुपाल्चोक पहिरो: १८ जनाको शव भेटियो, मृतकका परिवारलाई १ लाख राहत दिइने
काठमाडौं, साउन ३२ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका(२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको

रुसले थाल्यो कोरोना खोपको उत्पादन, यहि महिनाको अन्तिमबाट लगाउन थालिने
काठमाडौं, साउन ३१ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सहित कतिपय देशका वैज्ञानिकले शंका व्यक्त गरे पनि अन्ततः रुसले कोरोना खोपको उत्पादन थालेको छ । रुसको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी

मेडिकल कलेजहरुलाई सरकारको निर्देशन- कोरोना संक्रमितको उपचार गर्नू
काठमाडौं , साउन ३१ । सरकारले मेडिकल कलेजहरुलाई छुट्टै आइसोलेसन कक्ष बनाएर कोभिड(१९ का विरामीहरुको उपचार गर्न निर्देशन दिएको छ । कोरोना संक्रमितहरुका लागि वेड अभाव हुन थालेपछि स्वास्थ्य तथा







