
१५ दिनका लागि वर्कसप बन्द
काठमाडौं, १ भदौ । अब तपाईको सवारी साधन मर्मत तथा सर्भिसिङ्ग गर्न नपाइने भएको छ । नेपाल अटोमेकानिक्स व्यवसायी संघले सवारी साधन मर्मतसम्भार गर्ने वर्कसप १५ दिन बन्द गर्ने निर्णय

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्य, मुत्यु हुनेको संख्या एक समय ७ जना पुग्यो
काठमाडौं, १ भदौ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । पछिल्लो समय नेपालमा कोरोनाको संक्रमण र यसका मृत्युदर बढिरहेको छ । कोभिड १०

आज ५ सय ८१ जनामा कोरोना संक्रमित, काठमाडौं उपत्यकामा १६८ जना थपिए
काठमाडौं, १ भदौ । पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय २० जनाको परीक्षण गरेकोमा ५८१ जना संक्रमित भेटिएका हुन्

प्रधानमन्त्रीलाई प्रतिपक्षको ३ ध्यानाकर्षण….
काठमाडौं १ भदौ । पछिल्लो राजनीतिक अवस्था र कोभिड १९ को संक्रमण लगायत विषका बारेका छलफल गर्न काँग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

सत्ता पक्षा र प्रतिपक्ष संवैधानिक आयोगमा नियुक्त गर्न सहमत
काठमाडौं, १ भदौ । लामो समयदेखि संवैधानिक आयोग तथा अंगहरुमा अध्यक्ष तथा सदस्यहरुको नियुक्त हुन सकेको छैन । यसको लागि सोमबार उक्त खाली रहेका पदमा नियुक्तिका लागि छलफल अगाडि बढाउन

प्राधिकरणको ३५ औं वाषिर्ककोत्सव, ११ अर्ब ६ करोड नाफामा
काठमाडौं, १ भदौ । नेपाल विद्युत प्राधिकरणको ३५ औं वाषिर्ककोत्सवका सम्पन्न भएको छ । प्राधिकरणले वोर्षिकोत्सवको अवसरमा प्रकाशित गरे वित्तिय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा ११ अर्ब ६

स्वावलम्बन लघुवित्तद्वारा थप १ करोड ३२ लाख सहयोग
काठमाडौं, १ भदौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा थप रु.१ करोड ३२ लाख २८ हजार १ सय २१ सहयोग उपलब्ध

नेकपाको सचिवालय बैठक सम्पन्न, कार्यदललाई अनुमोदन
काठमाडौं, १ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकप)को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ

होला त भदौमा मन्त्री हेरफेर ? क-कसको सम्भावना ?
काठमाडौं , भदौ १ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद सुल्झ्याउन ६ नेता सम्मिलित कार्यदल गठन भएलगत्तै मन्त्रिमण्डल पुनर्गठनको भित्री तयारी भएको छ । नेपाल कम्युनिष्ट पार्टी

देशभर युरिया मलको चरम अभाव, नेपाल आइपुग्न अझै २० दिन लाग्ने
काठमाडौं , भदौ १ । चार महीना गुजरातको कान्डला बन्दरगाहमा अडकिएर २ साताअघि मात्र कोलकाता बन्दरगाह पुगेको युरिया मल सबै नेपाल आउन अझै २० दिन लाग्ने भएको छ । देशभरका

आजको मौसम पूर्वानुमान, चट्याङ्गसहित भारी वर्षा
काठमाडौं , भदौ १ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यून चापीय रेखा हाल दक्षिणतर्फ अवस्थित रहेको र बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाबका कारण

भ्रष्टाचारविरुद्ध सैनिक अदालत: सहायक रथी राणासहित तीन जना बर्खास्त
काठमाडौं , भाद्र १ । वीरेन्द्र सैनिक तालिम केन्द्र पाँचखालमा कार्यरत रहँदा भ्रष्टाचार गरेको ठहर भएपछि नेपाली सेनाका सहायक रथी प्रयोगजंग राणासहित तीन जनालाई सैनिक सेवाबाट बर्खास्त गरिएको छ ।




