
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन
काठमाडौं, भदौ २ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक स्रोतले जनाएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि विगत ४

कोरोनाबाट थप सात जनाको मृत्यु , काठमाडौं उपत्यकामा एकै दिन थपिए २०५ संक्रमित
काठमाडौं, भदौ २ । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप सात जनाको मृत्यु भएको र १,०१६ नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो एकै दिन

आज एकैदिन थप १ हजार १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २८ हजार २५७ पुग्यो
काठमाडौं, भदौ २ । नेपालमा मंगलबार थप १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । सक्रिय

बाढी पहिरोपीडितको उद्धारमा कांग्रेसले पठायो ४५ लाख, कुन जिल्लामा कति ?
काठमाडौं , भदौ २ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी पहिरोमा उद्धार र राहतका लागि ३० वटा जिल्लामा ४५ लाख रुपैयाँ रकम पठाएको छ । प्रत्येक जिल्लामा एक लाख

उद्धार उडान अनिश्चितकालका लागि स्थगित, दुबईबाट रित्तै फर्कियो निगमको जहाज
काठमाडौं, भदौ २ । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनका लागि तय भएको पूर्वनिर्धारित उद्धार उडान अनिश्चितकालका लागि स्थगित भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र ९सीसीएमसी० ले विदेशबाट फर्कनेका

नेपाल राष्ट्र बैंकले माग्यो पुनर्कर्जाको लागि आवेदन , ५ प्रतिशत ब्याजदरमा ५ करोडसम्म ऋण पाइने
काठमाडौं, भदौं २ । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको लागि आवेदन आह्वान गरेको छ । डेढ महिनाको समय दिएर राष्ट्र बैंकले त्यस्तो आवेदन आह्वान गरेको हो । सोमबारदेखि खुला भएको आवेदनका

गृहमन्त्रीको स्कर्टिङ गाडीले दियो स्कुटरलाई ठक्कर, दुई जना घाइते
काठमाडौं , भदौं २ । गृहमन्त्री रामबहादुर थापालाई लिन हिँडेको स्कर्टिङको अगुवा गाडीले स्कुटरलाई ठक्कर दिएको छ । आज बिहान सिंहदरबारको पश्चिम गेटनजिक गृहमन्त्री थापालाई स्कर्टिङमा दिन हिँडेको नेपाल प्रहरीको

कोरोनाको जोखिममा प्रहरी र सशस्त्रः संक्रमितको संख्या हजारनजिक पुग्यो
काठमाडौं , भदौ २ । मुलुकका दुई प्रमुख सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कोरोना संक्रमितको संख्या एक हजारनजिक पुगेको छ । पछिल्लो समय लगातार संक्रमित बढ्दै गएपछि

सौन्दर्यविद्, सुषमा महराको तिज मेकअप टिप्सस् :
, सौन्दर्यविद्, सुषमा महराको तिज मेकअप टिप्सस् : सबै महिलाले तीजमा विशेष मेकअप गर्न खोज्छन् । महिलाको विशेष चाड भएकाले आफूलाई सुन्दर बनाउन जोकोहीले पनि प्रयास गर्छ नै ।

सिपीएल आजबाट सुरु हुँदै, सन्दीपको टीमको खेल कहिले ?
काठमाडौं, भदौ २ । सिपीएलको आठौं संस्करण मंगलबार रातिदेखि सुरु हुँदैछ ।क्यारेबियन प्रिमिरय लिग (सिपीएल) कोरोना महामारी पछि सुरु हुन लागेको पहिलो फ्रेन्चाईज क्रिकेट लिग हो ।खेल नेपाली समयअनुसार आज

संक्रमणको दर बढ्यो, पर्सामा पत्रकार, प्रहरीसहित १ सय ३४ जनामा कोरोना पुष्टि
काठमाडौं, भदौ २ । पछिल्लो समय प्रहरीभित्र ह्वात्तै संक्रमणको दर बढेको छ। देशमा कोरोना संक्रमितको सङख्या थपिँदै जाँदा ड्युटीमा खटिएका प्रहरीमा समेत संक्रमित देखिन थालेको हो । प्रहरी प्रधान कार्यालयमा

पोखरा ५ दिनका लागि निषेधाज्ञा जारी
काठमाडौं, २ भदौं । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि पोखरा महानगरपालिकासहित कास्की जिल्लाभरि ५ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्किले जारी गरेको निषेधाज्ञा मंगलबार राति १२




