ओली नेतृत्वको वर्तमान सरकार कामचलाउ हो : झलनाथ खनाल

काठमाडौं , पुस ११ । प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

यसैबीच प्रचण्ड–नेपाल समूहको नेकपाका नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार कामचलाउ सरकार मात्रै भएको बताएका छन् ।

साथै उनले कामचलाउ सरकारले मन्त्रिपरिषद विस्तार र कर्मचारी सरुवा बढुवा गर्न नपाउने समेत तर्क गरे ।

प्रधानमन्त्रीले पुनः अनधिकृत काम गरेको बताउँदै उनले यस्ता कार्य तत्काल रोक्न नेता समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्