अपडेटः बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ९० पुग्यो , २९ अझै बेपत्ता
काठमाडौं, साउन २ । देशभर आएको वर्षासँगै बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । विपद्मा परेर अहिलेसम्म २९
जापानको एक स्टुडियोमा भिषण आगजनी : २३ जनाको मृत्यु
काठमाडौं, साउन २ । जापानको एक स्टुडियोमा भिषण आगजनी हुँदा २३ जनाको मृत्यु भएको छ । जापानको क्योटो शहरमा रहेको एउटा एनिमेशन स्टुडियोमा गराइएको आगजनीमा परि कम्तीमा २३ जनाको मृत्यु
गृहमन्त्री थापा भन्छन् – नेपाली बाँधकै कारण तराई–मधेस डुबानमा पर्यो
काठमाडौँ , साउन २ । गृहमन्त्री रामबहादुर थापाले नेपाली बाँधकै कारण तराई–मधेस डुबानमा परेको बताएका छन् । उनले नेपाली बाँधलाई ठिक ढङ्गले व्यवस्थापन नगरेका कारण डुबानको समस्या बढेको बताए ।
हेटौंडाबाट लागुऔषधसहित दुई पक्राउ
काठमाडौं, साउन २ । हेटौँडाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ परेका छन् । उनीहरुलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो । पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ रामनगर बस्ने ४० वर्षीय टीकाराम सार्की
स्वास्थ्य मन्त्रालयले पठायो बाढी प्रभावित क्षेत्रमा औषधी , ३ ठाउँमा चिकित्सकको टोली पनि !
काठमाडौँ, साउन १ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा औषधी पठाएको छ । बाढी प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्य उपचारको लागि यूनिसेफको सहयोगमा झण्डै १० हजार नागरिकलाई पुग्ने आवश्यक
विदेशबाट फर्किदा के- के सामान ल्याउन पाइन्छ ? यस्तो छ नयाँ सूची
काठमाण्डौं, साउन २ । सरकारले विदेशबाट फर्किंदा ल्याउन पाउने सामानको नयाँ सूची सार्वजनिक गरेको छ । यसअघिको सूची विस्थापित गर्दै सरकारले नयाँ सूची सार्वजनिक गरेको हो । नयाँ व्यवस्थाअनुसार अब
अजोड ईन्स्योरेन्सको पहिलो बार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, ३ असार । बीमा बजारमा निर्जीवन बीमाको आवश्यकतालाई परिपूर्ति गर्ने उद्येश्यका साथ १९ औं निर्जीवन बीमा कम्पनीको रुपमा स्थापना भएको अजोड ईन्स्योरेन्स लिमिटेडको पहिलो बार्षिक साधारण सभा सम्पन्न गरेको
दक्षिण एसियाका प्रायः देशहरुमा भिषण बाढी ,६० लाख मानिस बाढीको खतरामा
काठमाडौं, साउन २ । दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित
साढे दुई हजार कर्मचारी कारबाहीका लागि सिफारिस
काठमाण्डौं , साउन १। राष्ट्रिय सतर्कता केन्द्रले गएको आर्थिक वर्षमा दुई हजार ५६५ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ । केन्द्रले समयपालना नगर्ने एक हजार ९६१ र तोकिएको पोशाक नलगाउने
कानुनविपरित सभामुखलाई २८ जना सुरक्षाकर्मी
काठमाडौं, साउन १ । प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले तोकेभन्दा बढी सुरक्षाकर्मी राखेको पाइएको छ । तर सभामुख कृष्णबहादुर महराका लागि भने राष्ट्रियसभका अध्यक्षले भन्दा पनि बढी सुरक्षा सुरक्षाकमी खटाइएको
बिहानैबाट पहिरोले बीपी राजमार्ग अवरुद्ध, यातायात अलपत्र
काठमाण्डौ , साउन २ । लेदो माटोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार बिहान तीन बजेतिर काभ्रेपलञ्चोकको नमोबुद्ध नगरपालिका– ५ लाफ्कोटमा लेदो माटोसहितको पहिरो खसेपछि बाटो अवरुद्ध
सांसदका स्वकीयलाई नियुक्तिपत्रबिनै तलब !
काठमाडौं, साउन २ । कानुन बनाउने विधायकहरुले नै नियुक्त गरेका स्वकीय सचिवहरुले न नियुक्ति पत्र पाएका छन् र सेवासम्बन्धी कार्य विवरण (टिओआर) नै पाएका छन् । प्रतिसभा तथा राष्ट्रियसभाका सांसदले