Jagaran News

नेपालमा कोरोनाः संक्रमित मध्ये १३१ जना आइसीयूमा, ६ को भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं, भदौ ३ । नेपालमा भेन्टिलेटर र आइसीयूमा गरी १३७ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमितको संख्या थपिएसँगै अस्पताल र होम आइसोलेसनमा

कृषि विकास बैक र इसेवा बीच सम्झौता

काठमाडौ , भदौ ३ । कृषि विकास बैक र इसेवा मनि ट्रान्सफर बीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।सम्झौतामा कृषि विकास बैकका तर्फबाट उपमहाप्रवन्धक यज्ञप्रकाश न्यौपाने र इसेवा मनि ट्रान्सफरको

दुई महिनापछि निर्वाचन आयोगमा दर्ता भयो नेकपा एमाले

काठमाडौं, भदौ ३ । दुई महिनापछि निर्वाचन आयोगले नेकपा एमाले नयाँ पार्टी दर्ता गरेको छ।अन्ततः निर्वाचन आयोगले नेकपा (एमाले) दर्ता गर्ने निर्णय गरेको छ । निवेदन परेसँगै विवादमा आएको सो

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं , भदौ ३। प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षका रुपमा किशोर श्रेष्ठलाईनै काम गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सरकारले हाल

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर लमजुङको बेसीशहरमा

काठमाडौं , भदौ ३। ग्लोबल आइएमई बैंक लिमिटेडले भाद्र १ सोमबार लमजुङको बेसीशहर स्थित भूमीसुधार तथा मालपोत कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४१औँ एक्सटेन्सन काउण्टरको

अछाममा बाढीपहिरोः पीडितलाई उद्धार र राहत प्रदान गर्न नेता रावलको माग

काठमाडौं, भदौ ३ । नेकपा स्थायी कमिटी सदस्य भीम रावलले अछाममा पहिरो र बाढीका कारण भएको जनधनको क्षतिको यथार्थ विवरण संकलन गरी पीडित परिवारलाई राहत प्रदान गर्न माग गरेका छन्।

कोरोनाबाट थप ६ जनाको मृत्यु, नेपालमा मृतकको संख्या १२० पुग्यो

काठमाडौं ,भदौ ३ । बितेको २४ घण्टामा देशभर कोरोनाभाइरसबाट थप ६ जनाको मृत्यु भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थय मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ६ जनाको मृत्यु

काठमाडौं उपत्यकामा १५९ सहित थप ६८१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २८ हजार ९३८ पुग्यो

काठमाडौं, भदौ ३ । काठमाडौं उपत्यकामा आज थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८जना गरी जम्मा

सन्दीप लामिछाने सहभागी टिमको खेल आज हुँदै

काठमाडौं, भदौ ३ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा आज नेपाली क्रिकेटर सन्दिप लामिछाने सहभागी टिम जमैका तलावाज र सेन्ट लुसिया जोउक्स भिड्दै छन् । ट्रीनिडाड एन्ड टोबेगोमा हुने

सरकारले प्रेस काउन्सिललाई गुटगत प्रचार यन्त्रका रुपमा प्रयोग गर्न खोज्यो : कांग्रेस

काठमाडौं, भदौं ३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रेस काउन्सिललाई सरकारले गुटगत प्रचार यन्त्रका रुपमा प्रयोग गर्न खोजेको आरोप लगाएको छ । सरकारले काउन्सिलमा हालै गरेको कार्यवाहक अध्यक्ष नियुक्तिप्रति आपत्ति

डिसेम्बरसम्ममा कोरोना खोप बजारमा आउने चीनको दाबी, के आउला त ?

काठमाडौं, भदौ ३ । चीनको फार्मा कम्पनी सिनोफार्मले यो वर्ष (सन् २०२०) का अन्त्यसम्ममा कोरोना खोप बजारमा आइसक्ने दाबी गरेको छ । कम्पनीका अध्यक्ष लिउ जिङ्झेनले सञ्चारमाध्यमसँग खोपको तेस्रो चरण

देशभरी बढ्दै कोरोना संक्रमण, सेरोलजिकल टेस्टको तयारी

काठमाडौं , भदौ ३ । देशभरी कोरोना संक्रमणको दर बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सेरोलजिकल टेस्टको तयारी गरेको छ । पछिल्लो केही हप्तायता उपत्यका लगायत देशभरी नै संक्रमण