Jagaran News

लिदी पहिरोः मृतकको संख्या २९ पुग्यो, १० जना अझै बेपत्ता

काठमाडौं, भदौ ४ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर-२, लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २९ पुगेको छ । बिहीबार १८ वर्षीया ललिता दोङ, ४२ वर्षीया बिबीरानी दोङ,

राष्ट्रिय झण्डा जलाउनेलाई ८ वर्षसम्म कैद सजाय हुनसक्ने, प्रहरीले गर्यो यस्तो फैसला

काठमाडौं , भदौ ४ । म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका ८ जनाविरुद्ध राज्यविरुद्धको कसूर र राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्न नहुने सम्बन्धी कसूरमा मुद्दा चल्ने

काठमाडौंमा हतियारसहित तीन जना पक्राउ

काठमाडौं, भदौ ४ । काठमाडौंमा हतियारसहित तीन जना पक्राउ परेका छन् । प्रहरी अपराध महाशाखाको विशेष टोलीले माछापोखरीबाट नुवाकोटको शिखरबेसी ६ का विकेश पण्डितलाई २ थान अमेरिकन पेस्तोल, २ वटा

उपत्यकामा निषेधाज्ञा : आवतजावतमा कडाई, हिँडडुलमा समेत रोक (यस्तो छ पछिल्लो अपडेट)

पछिल्लो समय काठमाडौं उपत्यकामा निरन्तर रुपमा कोरोना संक्रमित बढिरहेका छन्। बुधबार १५९ जना, मंगलबार २०५ जना, सोमबार १६८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको थियो। उपत्यकामा निरन्तर रुपमा कोरोना

बैतडीमा हाइस दुर्घटनाः ७ जना घाइते, यस्तो छ अवस्था

काठमाडौं, भदौ ४ । दशरथचन्द राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका–६ लामाखेतमा हाइस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जसमध्ये २ जनाको अवस्था गम्भीर रहेका इलाका प्रहरी कार्यालय पाटनका

आज दर खाने दिन ! तर कोरोनाले छैन रौनक, तीजको दिन पनि पशुपतिको ढोका नखुल्ने

काठमाडौँ , भदौ ४ । हरितालिका तीजको अघिल्लो दिन आज महिलाहरूले दर खाँदै छन् ।भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली

लिदी पहिरोः २८ जनाको शव फेला, अझै ११ जना बेपत्ता

काठमाडौं, भदौ ४ । गत शुक्रबार बिहान जुगल गाउँपालिका(२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन् ।

रौतहटमा पुजारीलाई गोली हानी हत्या

काठमाडौं, भदौ ४ ।रौतहटमा एक जना पुजारीलाई गोली हानी हत्या गरिएको छ । रौतहटको माधवनारायण नगरपालिकामा एक पुजारीको हत्या गोली हानी हत्या गरिएको हो । बुधबार राति माधवनारायण नगरपालिका –२,

कोरोनाले लियो विश्वमा ७ लाख ७५ हजारको ज्यान, नेपालमा मात्रै १२० को मृत्यु

काठमाडौं , भदौ ४ । लकडाउन खुुकुलो भएसँगै कोरोना संक्रमणको दर बढेको छ । संक्रमण फैलिने क्रम अधिक भएका स्थानमा स्थानीय सरकारले निषेधाज्ञा जारी गरेका छन् । यसैक्रममा काठमाडौं उपत्यकामा

आजको मौसमः यी चार प्रदेशमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको पूर्वानुमान

काठमाडौँ, भदौ ४ । देशका विभिन्न भू(भागमा आज पनि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार अहिले प्रदेश १, कर्णाली प्रदेश र प्रदेश ५ का केही

निषेधाज्ञापछि काठमाडौँ उपत्यका सुनसान, कार्यान्वयनमा कडाइ, यस्तो छ पछिल्लो अवस्था

काठमाडौँ, भदौ ४ । काठमाडौँ उपत्यकामा आज(विहीबार) देखि निषेधाज्ञा लागू भएको छ । बुधबार मध्यरातिबाट जारी गरिएको निषेध आदेशपछि काठमाडौँ उपत्यका सुनसान भएको छ ।कोरोना संक्रमण तीब्र गतिमा फैलिन थालेपछि

नेपाल इन्भेष्टमेण्ट बैंक र वायरबार्लीबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता

काठमाडौं, भदौ ३ । नेपाल इन्भेष्टमेण्ट बैंक र वायरबार्लीबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ ।विदेशमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले यस्तो सम्झौता गरिएको हो। यस सम्झौतापछि