Jagaran News

कोरोनाबाट आज एकै दिन थप ११ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १३७ पुग्यो

काठमाडौं, भदौ छ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । मृतकमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १–१

आज ८३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३० हजार ४८३ पुग्यो

काठमाडौं, भदौ ५ । नेपालमा शुक्रबार थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । पछिल्लो २४ घण्टामा

वैशाखयता मात्रै चट्याङबाट ५२ जनाको मृत्यु, १६५ जना घाइते

काठमाडौं, भदौ ५ ।वर्षायामसँगै चट्याङको कारण कतिपयले ज्यान गुमाउने गर्छन् । त्यसैले यसबेला चट्याङको सम्भावित जोखिमबाट बच्नका लागि केही सावधानी अपनाउनुपर्ने हुन्छ । खुला स्थान वा अग्ला डाँडाहरूमा चट्याङको जोखिम

अलपत्र परेका नेपालीको उद्धार उडान फेरि शुरु गर्दै सरकार

काठमाडौं, भदौ ५ । सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धार उडान फेरि थाल्ने भएको छ ।मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार उडान फेरि थाल्ने निर्णय गरेको हो

कोरोना अपडेटः विश्वभरी २ करोड २२ लाख संक्रमित, एकैदिन साढे २ लाख थपिए, मृत्यु कति ?

काठमाडौं, भदौ ५ । महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित भएका मानिसको संख्या दुई करोड २२ लाखभन्दा बढी भएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले दिएको जानकारीअनुसार विश्वभरीको कूल

इराकबाट सबै अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको प्रतिबद्धता

काठमाडौं, भदौ ५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा तैनाथ सबै अमेरिकी सेनालाई जतिसक्दो चाँडो स्वदेश फर्काउने पुनः प्रतिबद्धता जनाएका छन्। इराकी प्रधानमन्त्री मुस्तफा अल–काधिमीसँग ह्वाइट हाउसमा बिहीबार भएको भेटका

विदेशमा अलपत्र नागरिकको उद्धारः क्वारेन्टिन होटलको सूची र मूल्य सार्वजनिक

काठमाडौँ , भदौ ५ । सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पर्यटन विभागले उपलब्ध

निषेधाज्ञाका बेला अत्यावश्यक खाद्यान्न अभाव हुन सक्छ ! यसो भएमा अब साल्ट ट्रेडिङबाट किन्न सकिने

काठमाडौं , भदौ ५ । निषेधाज्ञाका बेला अत्यावश्यक खाद्य वस्तु अभाव भए सम्पर्क गर्न साल्ट ट्रेडिङले सर्वसाधरणलाई आग्रह गरेको छ । काठमाडौं उपत्याकाभरि जुन सुकै स्थानमा खाद्यवस्तु र ग्यास अभाव

बालिकालाई अपहरण गरी बलात्कार

काठमाडौं, भदौ ५ । बर्दियाको बारबर्दिया नगरपालिकामा गए राति ११ वर्षीया बालिकाको अपहरण गरी बलात्कार भएको छ। बारबर्दिया–८ भगतपुरका २१ वर्षीय चन्द्रराम विकले हजुरआमासँँगै सुतेकी बालिकालाई अपहरणपछि बलात्कार गरेको अभिभावकले

कोरोना रोकथाम र नियन्त्रण गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं ,भदौ ५ । सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा

पर्यटन मन्त्रालयका एक कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं, भदौ ५ ।काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएको छ । कोरोना बढ्दै गएपछि बुधबार मध्यरातिबाट जारी गरिएको निषेध आदेशपछि काठमाडौँ उपत्यका सुनसान भएको छ ।कोरोना संक्रमण तीब्र गतिमा फैलिन थालेपछि

इङ्ल्यान्ड-पाकिस्तानबीच तेस्रो टेस्ट आजबाट सुरु हुँदै

काठमाडौं, भदौ ५ । इङ्ल्यान्ड-पाकिस्तानबीचको तेस्रो टेस्ट आजबाट सुरु हुँदै छ । सिरिजको अन्तिम टेस्ट खेल दुबै टोलीका लागि निकै महत्त्वपूर्ण छ । पहिलो टेस्टमा जित निकालेको इङ्ल्यान्ड सिरिज गुमाउन