Jagaran News

विराटनगरमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर विष्फोट, अवस्था यस्तो छ

काठमाडौं, भदौ १३ । नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङ्कर विराटनगरमा विष्फोट भएको छ ।नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५ सय मिटर उत्तरमा रहेको राम अवतार मोटर्स

थप ४ जना संक्रमितको मृत्यु, आज मात्रै ९ जनाले गुमाए ज्यान

काठमाडौं, भदौ १३ । कोरोनाबाट थप ४ संक्रमितको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म नेपालमा शनिबार मात्रै ९ जनाको मृत्यु भइसकेको छ । पाटन अस्पतालमा दुई जना कोरोना

समयमै उपचार नपाउँदा अत्यधिक रक्तश्रावले दैलेखमा सुत्केरीको मृत्यु

काठमाडौं, भदौ १३ । दैलेखको पश्चिम ठाटीकाँधमा अत्याधिक रक्तश्रावले सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका १ की २३ बर्षिय पार्वती शाही हुन् । शुक्रवार सुरक्षित सुत्केरी हुन

सबै स्थानीय तहमा अस्पताल सेवा विस्तार हुने

काठमाडौं, भदौ १३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्थानीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने भएको छ ।स्वास्थ्य सेवामा आम जनताको पहुँच उपलब्ध गराउन मन्त्रालयले सबै स्थानीय तहमा अस्पताल सेवा

सहसचिव सरुवामा काखापाखा, मुख्य सचिवकै असन्तुष्टि

काठमाडौं , भदौ १३ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको ६० सहसचिवको सरुवामा काखापाखा गरिएपछि सरुवा विवादित बनेको छ । मन्त्रालयले ज्येष्ठताका आधारमा केन्द्रीय सरकारका सहसचिवलाई विभिन्न प्रदेशमा

कोरोनाबाट पर्सामा थप तीनजनाको मृत्यु

काठमाडौं, भदौ १३ । कोरोनाबाट पर्सामा थप तीनजनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट वीरगञ्ज महानगरपालिकामा आठ घण्टाको अवधिमा तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एक महिला र

भारतमा एकै दिन ७६ हजार जनामा कोरोना संक्रमण, ६२ हजार बढी मृतक

काठमाडौं , भदौ १३ । भारतमा कोरोना संक्रमितको संख्या साढे ३४ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ७६ हजार ६६५ जना संक्रमित भएसँगै शनिबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना

५ थान भरुवा बन्दुकसहित दुईजना पक्राउ

काठमाडौांै १२ । बाजुराको बडिमालिका नगरपालिका–७ रजातोली तल्लो पलानमा लुकाइ छिपाई राखेको पाँच थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। पक्राउ परेकामा सोही स्थान बस्ने ५५ वर्षीय धनबहादुर विक

स्वास्थ्य मन्त्री ढकाल भन्छन्- स्वास्थ्यकर्मीले पाउने सुविधामा विभेद हुँदैन

काठमाडौं , भदौ १२ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्यकर्मीले पाउने भत्ता तथा सुविधाका विषयमा आएका गुनासो सम्बोधन गरिने जनाउँदै रोकथाममा काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता

आज थपिएका संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)

काठमाडौं, भदौ १२ । काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो क्रममा देखिएको छ। शुक्रबार आजसम्मकै सर्वाधिक ४१५ जनामा कोरोना संक्रमण देखिएको छ। केही दिनयता काठमाण्डौ उपत्यकासहित

सरकारले यी तीन वटा अस्पताललाई बनायो कोभिड अस्पताल

काठमाडौं, भदौ १२ । सरकारले वीरगन्जस्थित नेसनल मेडिकल कलेज र काठमाडौंका थप दुई अस्पताललाई कोभिड अस्पताल तोकेको छ। स्वास्थ्य मन्त्रालयका प्रकव्ता डाक्टर जागेश्वर गौतमले वीरगन्जमा नेसनल मेडिकल र काठमाडौंका कान्तिरपुर

उपत्यकामा थपिए ४१५ जना कोरोना सङ्क्रमित, काठमाण्डौमा मात्रै ३५० जना

काठमाडौं, भदौ १२ । केही दिनयता काठमाण्डौ उपत्यकासहित देशैभर कोरोनाको जोखिम बढिरहेको छ । यही अवस्थालाई ध्यानमा राखी विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन घोषणा गरिएको छ । कोरोनाको जोखिम बढ्दै