Jagaran News

ब्राउन सुगरसहित सासु–बुहारी पक्राउ

काठमाडौं, पुस १५ । । सुर्खेतबाट ब्राउन सुगरसहित सासु–बुहारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने शान्ति सिंह र उनकी सासु कौशिला सिंह छन् । उनीहरुको

सिंगापुरमा पनि थालियो कोरोनाविरुद्धको खोप लगाउन

काठमाडौं, पुस १५ । सिंगापुरमा कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु भएको छ ।बुधबार बिहानबाट सिंगापुरमा पनि कोभिड-१९ का विरुद्धको खोप लगाउन थालिएको हो । यो खोप पहिलो चरणको हो ।

नेकपा वागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन, डोरमणिलाई हटाइयो

काठमार्डौं , पुस १५ नेकपा प्रचण्ड–नेपाल समूहले वागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । बुधवार केन्द्रीय कार्यालय पेरिसडाँडामा शाक्यको अध्यक्षतामा बसेको प्रदेशसभा संसदीय दलको बैठकले वागमती

नेकपाको ओली समूहले आजदेखि सुरु गर्यो कार्यकर्ता प्रशिक्षण कार्यक्रम

काठमाडौँ, पुस १५ । नेकपाको ओली समूहले आजदेखि कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । प्रचण्ड माधव समूहले देशभर शक्तिप्रदर्शन गरेको भोलिपल्टबाट ओली समूह आफ्ना नेता कार्यकर्ताको प्रशिक्षणमा जुटेको हो

वैशाखमा चुनाव हुँदैन, ओली सरकार पनि रहँदैन : नेता पुन

काठमाडौं , पुस १५ । प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव हुने घोषणा गरिहदा यता नेकपाका शिर्षनेताहरु भने चुनाव कुनै पनि हालतमा नहुने दाबि गर्दै आएका छन् । हिजो मात्रै मंगलबार अध्यक्ष

चाडपर्व राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्ः प्रधानमन्त्री ओली

काठमाण्डौ , पुस १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारले गुरुङ समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । तमु

प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश १ को लगातार दोस्रो जित

काठमाडौं , पुस १५ । दाङको लमही जारी प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत प्रदेश १ ले लगातार दोस्रो जित हात पारको छ । आज सम्पन्न पहिलो खेलमा बागमतीमाथि प्रदेश १

एकैपटक ठोक्किए ३ वटा गाडी , २ जनाको मृत्यु , २ गम्भिर

काठमाडौं, पुस १५ । धनुषाको पूर्व–पश्चिम राजमार्गमा एकैपटक तिन वटा गाडी ठोकीएका छन् । यसरी ३ वटा गाडी एकै पटक ठोकीदा २ जनाको मृत्यु भएको छ भने उक्त दुर्घटनामा २

कोरोनाबाट बाँकेमा ३ जना संक्रमितको मृत्यु

काठमाडौं , पुस १५ । कोरोनाबाट बाँकेमा ३ जना संक्रमितको मृत्यु भएको छ । उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो। दुईजना बाँकेका र एकजना बर्दियाका कोरोना संक्रमितको मृत्यु भएको जिल्ला

(प्रचण्ड-माधव) को सचिवालय सदस्य र स्थायी समितिको बस्दै

काठमाडौं, १५ पुस । सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उपलब्ध सचिवालय सदस्य र स्थायी कमिटीको संयुक्त बैठक

बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ

काठमाडौं, पुस १४ । बैंकिङ कसूरका एक फरार प्रतिवादी पक्राउ परेका छन्। प्रहरीले काठमाडौं महानगरपालिका-९ जयबाबा गोरख कन्स्ट्रक्सन प्रालिका सञ्चालक श्यामकुमार श्रेष्ठलाई पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाले उनलाई मंगलबार

माछापुच्छ्रे बैंकको थप ६ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौं, पुस १४ । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ सेवा विस्तार गरि सञ्चालनमा ल्याएको छ । बैंकले भक्तपुर जिल्लाको सुर्यविनायक न.पा.–०३, बालकोट, सिराहा जिल्लाको