
एक महान कलाकार, जो सिनेमामा सफल, प्रेम जीवनमा असफल
राजु पौडेल काठमाडौं, पुस १५ । सिनेमा अब हाम्रो लागि नयाँ बिषय रहेन तथापि समय संगै दर्शकहरुको स्वाद भने फेरिदै गएको देखिन्छ । शुरुका दिनहरुमा धार्मिक सिनेमा हुदै हुर्केको भारतिय

नेप्से झण्डै ५० अङ्कले बढ्यो, ४ अर्ब ४४ करोड रुपैयाँको कारोबार
काठमाण्डौ , पुस १५ । शेयर बजार परिसूचक नेप्से झण्डै ५० अंकले बढेको छ । होटल र विकास बैंकबाहेक अरु सबैजसो समूहको शेयर उकालो लागेपछि नेप्से ४९ दशमलव १७ अंकले

‘पुसे पन्ध्र’ पर्व : कथा र मिठा खानेकुरा खाएरै काटीन्छ रात!
पार्वती पाठक, काठमाडौं, पुस १५ । सबैका आ आफ्नै चाड पर्व रीति रिवाज छन् । यस मध्य पनि एउटा प्रदेश हो जो चाड पर्व तथा आफ्नै परम्पराले भरिपुर्ण छ

उद्योगमन्त्री भट्ट भन्छन्- प्रचण्डले जहिल्यै महाविपत्ति ल्याउनुहुन्छ
काठमाडौं , पुस १५ । उद्योगमन्त्री लेखराज भट्टलेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहिले पनि मुलुकमा महाविपत्ति ल्याउँदै आएको बताएका छन् । केपी ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता

उपत्यकामा झ्याप्पझ्याप्प बत्ती जान थाल्यो , कुलमान भन्छन्– व्यवस्थापन चुस्त नभएर हो
काठमाडौं, पुस १५ । जब नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ थिए तब काठमाडौंमा बत्ति आउने जाने समस्या नै थिएन । जादैन्थ्यो भन्दा पनि फरक नपर्ला तर पछिल्लो केही

नौमती बाजा बजाएर विरोध प्रदर्शन
काठमाडौं, पुस १५ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति कार्यालयले असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद विघटन गरेको भन्दै यति बेला देशमा आन्दोल थालीएको छ । गाउँदेखि शहरसम्म अहिले आन्दोल

मन्त्रिपरिषद् विस्तारविरुद्धको मुद्दाको सुनुवाई सऱ्यो, अब कहिले ?
काठमाडौं, पुस १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारविरुद्धको रिटमा सुनुवाई सरेको छ। न्यायाधीश ईश्वर खतिवडाको इजलाशमा रहेको मुद्दा हेर्न नभ्याउने हुँदै सुनुवाई सरेको हो। फुलकोर्टको

एडीबीसँग १८ अर्ब २५ करोड रुपैयाँ ऋण लिने सम्झौतामा हस्ताक्षर
काठमाण्डौ, पुस १५ । नेपालको विद्युतीय ग्रिड आधुनिकीकरणका लागि एसियाली विकास बैंक एडीबीसँग १ सय ५६ मिलियन डलर अर्थात १८ अर्ब २५ करोड रुपैयाँको ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल टेलिकमले एनटि टिभी सेवा सञ्चालनमा ल्याउँदै
काठमाडौं, पुस १५ । नेपाल टेलिकमले यही पुष १७ गते (१ जनवरी २०२१ ) देखि NTTV ब्राण्डमा फाइबर टू दि होम -FTTH_ मार्फत आईपी टिभी -IPTV_ सेवा सञ्चालनमा ल्याउने भएको

एसईईका लागि रजिष्ट्रेसन फारम खुल्यो, परिक्षा जेठमा
काठमाडौं, पुस १५ । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको एसईई परीक्षाका लागि रजिष्ट्रेसन फाराम खुला गरेको छ। आज सार्वजनिक गरिएको आइतबारको बोर्ड निर्णयानुसार भोलि १६ पुसदेखि २१ माघसम्ममा फाराम भरिसक्नु

स्वास्थ्य सुरक्षा अपनाउन राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको अपिल
काठमाडौं, पुस १५ । पुस १७ गते राष्ट्रिय सभाको अधिवेशनको पहिलो बैठक बस्ने भएको छ । यसका लागि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको अधिवेशनमा उपस्थित हुने राष्ट्रिय सभा

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना
काठमाडौं, पुस १५ । नेपाल कम्युनिस्ट पार्टी (कपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । लामो समयदेखि बिरामी रहेकी सीताको स्वास्थ्यमा पुन: समस्या देखिए पछि


