Jagaran News

अमेरिकामा पनि देखियो संक्रामक कोरोनाभाइरस

काठमाडौं, पुस १६ । बेलायतमा देखिएको अत्यन्तै संक्रामक किसिमको नयाँ रुपको कोरोनाभाइरसको संक्रमण अमेरिकाको कोलोराडो र क्यालिफोर्नियामा देखापरेको छ । यो घटनाले अमेरिकाका वैज्ञानिकहरुलाई चिन्तित तुल्याएको छ । यतिखेर संसारभरिमै

कोरोनाको बहानाः पत्रकार महासंघले भन्यो – ठूला सञ्चारमाध्यमबाटै पत्रकारको सेवा खोस्ने काम भयो

काठमाण्डौ , पुस १६ । कोरोना भाइरसको सङ्क्रमणको बहानामा ठूला भनिएका सञ्चारगृहबाट नै पत्रकारहरु सेवाबाट बञ्चित हुनुपरेको नेपाल पत्रकार महासंघको अध्ययनले देखाएको छ । कोरोनाको बहानामा सन् २०२० मा नियमित

काठमाडौं उपत्यकामा थपिए ३१२ संक्रमित , यस्तो छ पछिल्लो विवरण

काठमाडौं, पुस १६ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१२ जना कोरोना संक्रमित थपिएका छन्।योसँगै उपत्यकामा एक लाख २० हजार ३३८ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं , पुस १६ । नेपालमा पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको स्वास्थ्य मन्त्रालयले

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम कति ?

काठमाडौं , पुस १६ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) २५.२१ अंकले बढेको छ। साताको अन्तिम कारोबार दिन सेयर बजारमा कारोबार हुने अधिकांश कम्पनीहरुको सेयर मूल्य

भोलिबाट राष्ट्रियसभाको हिउँदे अधिवेशन : पहिलो दिन सबै दलका नेताले सम्बोधन गर्ने

काठमाडौँ–, पुस १६ । भोलिबाट राष्ट्रियसभाको हिउँदे अधिवेशन शुरु हुने भएको छ । अधिवेशको पहिलो दिन सबै दलका नेताहरुले सम्बोधन गर्ने भएका छन् । आज बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श

नेकपा विवादको असर प्रदेश तहसम्म: शेरधन राईले गरे १५ सांसदलाई निलम्बन

काठमाडौं, पुस १६ । दुई चिरामा विभक्त नेकपा विवादको असर प्रदेश तहसम्म पुगेको छ र एकले अर्को पक्षलाई कारबाही गरिरहेका छन् । यसअघि दाहाल–नेपा समूहले राईलाई संसदीय दलको नेताबाट हटाउँदै

प्रधानमन्त्री कप: बागमतीलाई हराउँदै सुदूर पश्चिम सेमिफाइनलमा

काठमाडौं, पुस १६ । सुदूर पश्चिम प्रदेश दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ । कविता जोशीले ह्याट्रिकसँगै उत्कृष्ट बलिङ गरेपछि सुदूर पश्चिम सेमिफाइनलमा पुगेको

डब्लूएचओ प्रमुख भन्छन्- न्यून आय भएका सबै मुलुकमा खोप पुर्‍याउनेछौँ

काठमाडौं , पुस १६ ।विभिन्न देशले यति बेला कोरोना भाइरुसविरुद्धको खोप ल्याउने तयारीमा छन् भने कतिपयले ल्याइसकेका  छन् । धेरै देशमा लगाउन पनि सुरु भइसकेको छ । यता नेपालमा भने

सिटिजन्स बैंक र रिटर्नी माइग्रेन्ट नेपाल बीच सम्झौता

काठमाडौं , पुस १६ । सिटिजन्स बैंक र रिटर्नी माइग्रेन्ट नेपाल बीच सम्झौता भएको छ । बैंक इन्टरनेसनल लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपालका बीच सहुलियतपूण वैदेशिक रोजगारीबाट फर्केका युवालाई परियोजना

प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन: सभामुख सापकोटा

काठमाडौं, पुस १६ । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नै नभएको बताएका छन् । विभिन्न दलआबद्ध महिला सांसदहरूको ध्यानाकर्षण पत्र बुझ्दै उनले यस्तो बताएका हुन्

एक सयले ओरालो लाग्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं , पुस १६ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु १०० ले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार हुने गरी