Jagaran News

राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजबाट , यस्तो छ कार्यसूची

काठमाडौं, पुस १७ । संघीय संसदअन्तर्गतको माथिल्लो सदन राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आह्वान गरिएको राष्ट्रिय सभाको अधिवेशन संसद भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ

अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु , प्रधानमन्त्री ओलीको शुभकामना – समृद्धिको पाइला आगामी वर्ष थप उचाइमा पुग्छ

काठमाडौं , पुस १७ । आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु भएको छ । २०२० कोरोनाका कारण पिडादायी भयो । यसैले पनि सबैको २०२० त्यति राम्रो भएन , नयाँ

आजबाट अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने

काठमाडौं, पुस १७। आजबाट अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने भएको छ । वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको हो

खुमलटारमा प्रचण्ड र गौतमबीच आधा घण्टा छलफल, यस्तो भयो कुराकानी

काठमाडौं, पुस १७ । नेकपा विभाजन भइरहेकै बेलला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ। पार्टी विभाजनका क्रममा कुनै पनि समूहमा नलागी

उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, पुस १७ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार हुने गरी मूल्य

सन्दीपले बिगबासमा पहिलो खेल शनिबार खेल्ने

काठमाडौँ, पुस १७ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएका छन् । १४ दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उजले पहिलो

काभ्रेमा गाई काटेको आरोपमा ६ जना पक्राउ

काठमाडौं, पुस १६ । काभ्रेमा गाई काटेको आरोपमा ६ जना पक्राउ परेका छन् । महाभारत गाउँपालिका १, गोकुले बस्‍ने ५३ वर्षीय रत्‍नबहादुर जिम्बासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

तत्कालीन आयोजना कार्यान्वयन ईकाइका निमित्त प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, पुस १६ । तत्कालीन आयोजना कार्यान्वयन ईकाइका निमित्त आयोजना प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्धा दायर गरेको हो । बिहीबार

सानिमा बैंकद्वारा ओम्नी च्यानलबाट डिजिटल बैंकिङको सुरुवात

काठमाडौं , पुस १६ । सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ्ग सेवा सुरुवात गर्ने पहिलो बैंक भएको छ । बैंकले ग्राहकहरुमा समान रुपले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले पुस

कुमारी बैंक र फ्रेन्च बेकरीबीच सम्झौता

काठमाडौं, पुस १६ । कुमारी बैंक र फ्रेन्च बेकरीबीच सम्झौता भएको छ । बैंक र बेकरीबीच बेकरीका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिटरक्रेडिट कार्डवाहकलाई विशेष छुटको सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता

मन्त्रिपरिषद् विस्तारविरुद्ध परेका रिटको सुनुवाइ आज पनि भएन् !

काठमाडौं, पुस १६ । प्रतिनिधिसभा विघटनपछि कामचलाउ प्रधानमन्त्रीका रूपमा रहेका केपी ओलीले आफूखुसी संविधानविपरीत मन्त्रिपरिषद् विस्तार गरेको विषयमा परेका दुई रिट आज पनि सर्वोच्चको ‘हेर्न नभ्याइने’मा परेको छ । न्यायाधीश

महेश बस्नेतलाई गाली गरेको आरोपमा पूर्वअसई पक्राउ

काठमाडौँ, पुस १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वको गरेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेता महेश बस्नेतलाई गालीगलौज गरेको भन्दै एकजना प्रहरी पक्राउ परेका छन्। पक्राउ पर्ने पूर्वप्रहरी सहायकनिरीक्षक (असई)