
ग्लोबल आइएमई बैंक १४ वर्षमा प्रवेश, प्राथमिक पुँजी २७ अर्ब पुग्यो
काठमाडौं , पुस १८ । ग्लोबल आइएमई बैंक लिमिटेड शनिबारदेखि आफ्नो स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा नै बैंक पूँजी, व्यवसाय, शाखा÷सञ्जाल समेतका हिसाबले नेपालकै ठूलो

कोरोना भाइरस : विश्वभर ५ करोड ९६ लाखभन्दा बढीले जिते , मृत्यु कति ?
काठमाडौँ, पुस १८ । विश्वभर ५ करोड ९६ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् । शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर ८ करोड ४३ लाखभन्दा बढीमा संक्रमण पुष्टि

प्रचण्ड-नेपाल समूह सरकार विरुद्धको आन्दोलनमा एक्लै सडकमा, दिएन कांग्रेस र जनता समाजवादी पार्टीले साथ
काठमाडौं, पुस १८ । विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह सरकार विरुद्धको आन्दोलनमा एक्लै जाने भएको छ। कांग्रेस र जनता समाजवादी पार्टीले संयुक्त आन्दोलनको प्रस्तावलाई अस्वीकार गरेपछि सो समूह

आजको मौसम पूर्वानुमानः हिमपात र वर्षाको सम्भावना
काठमाडौं, पुस १८ मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । महाशाखाले देशमा पश्चिमी वायुको प्रभाव रहेकाले हाल

कहिले आइपुग्छ कोरोनाविरुद्धको खोप ? प्रधानमन्त्री ओली यसो भन्छन्
काठमाडौं, पुस १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप ल्याउनका लागि सरकारले गम्भीरताका साथ तयारी गरिरहेको बताएका छन्। शुक्रबार बालुवाटारमा आयोजित बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सभामुख र सांसद अराजक भएकाले संसद् विघटन गर्नु पर्यो : प्रधानमन्त्री ओली
काठमाडौँ, पुस १७ । प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटन गरेपछि यति बेला देशमा आन्दोन भइरहेको छ । ओलीले गरेको यो कदम असवैंधानिक भएको भन्दै सच्याउन माग गर्दै आन्दोन भइरहको

सरकारले दियो निजी क्षेत्रलाई पनि कोरोनाको खोप आपूर्ति गर्न अनुमति
काठमाडौं, पुस १७ । सरकारले निजी क्षेत्रलाई समेत कोरोना भाइरस विरूद्धको खोप आपूर्ति गर्न अनुमति दिएको छ। ुबालबालिकासँग प्रधानमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई समेत खोप

नेकपा विभाजन हुँदा मेरो मुटु फुटेको छ : दीनानाथ शर्मा
काठमाडौं , पुस १७ । राष्ट्रिय सभा सदस्य दीनानाथ शर्माले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विभाजित हुँदा आफ्नो मुटु फुटेका अनुभव गरेको बताएका छन् । शुक्रबार सुरु भएको राष्ट्रिय

नेपाल बङ्गलादेश बैंकले गर्यो दियो फ्रेन्डशिप फाउन्डेसनलाई ३ लाख सहयोग
काठमाडौं , पुस १७ । नेपाल बङ्गलादेश बैंकले फ्रेन्डशिप फाउन्डेसन नेपाललाई आर्थिक सहयोग गरेको छ ।बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं महानगरपालिका वडा नं ३ पानीपोखरी स्थित फ्रेन्डशिप फाउन्डेसन नेपाललाई

राष्ट्रिय सभाको अधिवेशन सुरु
काठमाडौँ , पुस १७ । राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु भएको छ । शुक्रबारबाट सुरु भएको हिउँदे अधिवेशन धेरै लामो समयसम्म भने नचल्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको

प्रभु लाइफको सेयर नेप्सेमा सूचीकृत
काठमाडौं , पुस १७ । प्रभु लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत भएको छ । शुक्रबार इन्स्योरेन्सले सर्वसाधारणमा जारी गरेको ६० लाख कित्ता साधारण सेयरसहित कुल दुई करोड कित्ता सेयर प्रतिकित्ता

थप ४२६ जनामा कोरोना पुष्टि, ८ संक्रमितको मृत्यु
काठमाडौं , पुस १७ । पछिल्लो २४ घण्टमा नेपालमा थप ४२६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ४२६ जना संक्रमित थपिएको जानकारी दिएको


