
सुनको भाउ तोलामा ८ सयले घट्यो, प्रतितोला कति ?
काठमाडौं , पुस १४ । नेपाली बजारमा आज सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको छ । सोमबार सात सयले बढेर ९४ हजार ९ सयमा कारोबार भएको सुनको भाउ मंगलबार

शुरु भयो प्रचण्ड–माधव समूहको जुलुस सहितको प्रदर्शन
काठमाडौं , पुस १४ । नेकपा प्रचण्ड–माधव समूहको प्रदर्शन राजधानी उपत्यकामा शुरु भएको छ । राजधानी उपत्यकाका विभिन्न ठाउँबाट जुलुस सहितको प्रदर्शन निस्किएको छ । यो समूहको जुलुस टेकु, कुलेश्वर,

भारतले गर्यो प्याजमा लगाएको प्रतिबन्ध फुकुवा
काठमाडौं, पुस १४ । भारतले प्याज निकासीमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । अंग्रेजी नयाँ वर्ष (जनवरी १, २०२१) बाट लागू हुने गरी भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्याज निकासीमा

संसद विघटन विरुद्ध नेकपा (प्रचण्ड–माधव समुह)को जलुस सुरु
काठमाडौं, १४ पौष । संसद विघटन विरुद्ध आन्दोलनमा उत्रेको नेकपा (प्रचण्ड–माधव समुह) को जलुस सुरु गरेको छ । राजधानीमा ५० हजार कार्यकर्ता उतार्ने दाबी गरेको छ । राजधानीका विभिन्न क्षेत्रलाई

सुदूरपश्चिम भौतिक पूर्वाधार विकास मन्त्री बोहरालाई पद मुक्त
काठमाडौं, १४ पुस । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पद मुक्त भएका छन् । उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका हुन् । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह

धानको उत्पादन बढ्यो
काठमाडौं, १४ पुस । मल अभावका वावजुत पनि धान उत्पादन भने बढेको छ । रोपेपछि किसानले मलको चरम अभाव झेले पनि देशभर चैते र वर्षे धानको उत्पादन भने उल्लेख्य वृद्धि

मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता
काठमाडौं, १३ पुस । संसद भंग हुँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तार गरेको विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र

६ सय ५९ जना संक्रमित, २ लाख ५८ हजार ८ सय ४० पुग्यो
काठमाडौं, १३ पुस । नेपालमा कोरोना भाइरसका आज ६ सय ५९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको आज स्वास्थ्य

राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान, लोकतन्त्रमाथि ‘कु’ गरे: वरिष्ठ नेता पौडेल
काठमाडौं, १३ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान, लोकतन्त्रमाथि कु गरेको ताएका छन् । प्रधानमन्त्री र राष्ट्रपति संसद विघटन गर्दा देश संकटमा फसेको

संसद विघटन विरुद्ध देशैभरि काँग्रेसको प्रदर्शन
काठमाडौं , १३ पुस । संसद विघटका विरुद्धमा नेपाली काँग्रेसले १६५ निर्वाचन क्षेत्रमा आज विरोध प्रदर्शन गर्दैछ । काँग्रेसले संसद बिघटन गर्ने सरकारको कदमविरुद्ध देशका सबै निर्वाचन क्षेत्रमा एकसाथ विरोध

चिनियमा टोलिले नेकपाविवाद मिलाउलान ?
काठमाडा, १३ पुस । नेपालको पछिल्लो राजनीतिक अवस्थाालाई लिएर चीनका रक्षामन्त्री वेई फेङ्गेले नेपाल भ्रमण गरेको महिना दिन नबित्दै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का अन्तर्राष्ट्रिय विभाग उपप्रमुख गुओ यैचौ नेतृत्वको

डिजिटल एजुकेसन आइसिटी अवार्ड–२०२० बुढानीलकण्ठ स्कुललाई
काठमाडौं, पुस १२ । नेपाल टेलिकमसँग सहकार्य गरी विषम परिस्थितिमा पनि इन्टरनेटको माध्यमबाट पठनपाठन सुचारु गरिरहेको बुढानिलकण्ठ स्कुलले प्रविधि क्षेत्रको प्रतिष्ठित ‘डिजिटल एडुकेसन आइसिटी अवार्ड २०२०’ प्राप्त गरेको छ ।


