Jagaran News

जेनजी युवा मिरज ढुंगानाले नयाँ दल घोषणा गर्ने

काठमाडौं, ३१ असोज । जेनजी युवा मिरज ढुंगानाले नयाँ दल घोषणा गर्ने भएका छन् । ढुंगानाले भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको पनि जानकारी

जेनजी आन्दोलनका मुख्य मतियार प्रचण्ड, रवि र बालेनः महेश बस्नेत

काठमाडौं, ३१ असोज । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनको मुख्य मतियार माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, काठमाडौं महानगरपालिकाका मेयर बालेन, रास्वपा सभापति रवि लामिछाने भएको आरोप

स्ट्याण्डर्ड चार्टर्ड बैंकले घोषणा गर्यो नगद लाभांश

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ ।

अनमोल केसी स्टारर ‘जेरी अन टप’ आज शुक्रबारबाट देशभरका हलमा प्रदर्शन

काठमाडौं, ३१ असोज । फ्राईडे रिलिज अन्तर्गत आज (शुक्रबार)देखि अनमोल केसी अभिनीत फिल्म ‘जेरी अन टप’ देशव्यापी प्रदर्शनमा आएको छ । २०० बढी शो सहित प्रदर्शनमा आएको फिल्म सुयोग गुरुङले

टी–२० विश्वकप छनोटको उपाधि जित्न सामोआ र नेपाल आमनेसामने

काठमाडौं, ३१ असोज । ओमानमा जारी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल र सामोआ आमनेसामने हुनेछ। ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा शुक्रबार अपराह्न सवा ४ बजे

युनिलिभर नेपालले बोलायो कात्तिक २५ गते वार्षिक साधारणसभा

युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न ३२औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सुन तोलामै ७ हजार १०० रुपैयाँले बढ्यो, निरन्तरको रेकर्ड ब्रेक

शुक्रबार सुन र चाँदीको मूल्य बढेर रेकर्ड ब्रेक गरेको छ । यस दिन सुनको मूल्य प्रतितोला ७ हजार १०० रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो ।

मुक्तिनाथ विकास बैंकको शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्जमा मुक्तिनाथ विकास बैंक को शेयरमूल्य समायोजन भएको छ ।

अधिकांश वाणिज्य बैंकहरुले घटाए मुद्दति निक्षेपको ब्याजदर

अधिकांश वाणिज्य बैंकको कात्तिकका लागि मुद्दति निक्षेपको ब्याजदर ६ प्रतिशतभन्दा तल झरेको छ ।

हिमालयन डिष्टिलरीले डाक्यो वार्षिक साधारण सभा

हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

टी-२० विश्वकप : नेपालले सामोआ प्रतिष्पर्धा गर्दै

।काठमाडौं, ३१ असोज । ओमानको अल अमिरत जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपालले सामोआसँग खेल्दैछ। ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा शुक्रबार अपराह्न सवा ४ बजे

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी

काठमाडौं, ३१ असोज । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक  आज पनि जारी छ । ललितपुरको जावलाखेलमा जारी बैठकमा नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको राजनीतिक