
दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल भत्कियो
काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल भत्किएको छ । महाकाली नदीको बाढीले आज बिहान करिब आठ बजे झोलुङ्गे पुलको एक भाग पूरै भत्काएको हो । एक टावर

नेशनल लाइफ इन्स्योरेन्सको चारदिने ‘इम्प्लोई स्किल इन्हान्समेन्ट वर्कसप’ सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता तथा व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले चारदिने ‘इम्प्लोई स्किल इन्हान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ । नेपालगन्जस्थित होटल सिद्धार्थमा आयोजित कार्यक्रममा

भोटेकोशी पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदाय सहयोग गर्न इच्छुक छन्: परराष्ट्रमन्त्री खनाल
काठमाडौं, १४ असोज। परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीपछिको पुनर्निर्माण र जलवायु संकटविरुद्ध जुध्न अन्तर्राष्ट्रिय समुदायले नेपाललाई सहयोग गर्न गहिरो चासो देखाएको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई बुधबार

आर्थिक कूटनीतिलाई व्यापार, लगानी र उद्योग विस्तारसँग जोडौं: चेम्बर अध्यक्ष अग्रवाल
काठमाडौं, १४ असोज। नेपाल चेम्बर अफ कमर्स अध्यक्ष कमलेशकुमार अग्रवालले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन विदेशस्थित नेपाली कूटनीतिक नियोगलाई प्रशासनिक तथा राजनीतिक कार्यमा मात्र सीमित नराखी व्यापार, लगानी र उद्योग प्रवर्द्धन

प्रतिनिधिसभाको बैठक आज बस्दै यस्ता छन् कार्यसूचि
काठमाडौं, १४ असोज। प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे सिंहदरबारमा बस्न लागेको हो । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी ९दोस्रो

सञ्चारमन्त्री डा तिमिल्सिनाको कोरिया भ्रमण स्थगित
काठमाडौँ, १३ असोज । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी सिओलमा आयोजना हुने ‘ग्लोबल आईसिटी लिडरसिप फोरम’मा सहभागी हुन जाने पूर्वनिर्धारित भ्रमण स्थगित गर्नुभएको छ । सञ्चारमन्त्री

के के छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
काठमाडौं, १३ असोज । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । उनका

प्रधानमन्त्री शाहलाई सांसदको पश्न, न्युयोर्क भ्रमणबारे सदनमा जानकारी गराउने योजना छ कि छैन ?
काठमाडौं, १३ असोज। प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनए फर्किएको विषयमा सदनले जानकारी नगराएको विषय संसद्मै उठेको छ । नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले मंगलबार पनि यो विषय

कांग्रेसले १५ औं महाधिवेशनको नयाँ मिति आज टुंगो लगाउँदै
काठमाडौं, १३ असोज। नेपाली कांग्रेसले १५ औं महाधिवेशनको नयाँ मिति आज टुंगो लगाउने तयारी गरेको छ । पार्टी केन्द्रीय कार्यालयको टिमको आज अनौपचारिक बैठक बसेर नयाँ मिति टुंगो लगाउने एक

थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने प्रयास असफल
काठमाडौं, १३ असोज। मनाङको चामे क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने प्रयास अझै सफल हुन सकेको छैन । मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार पोखराबाट ब्लास्ट गर्ने

म्यान्मारमा विद्रोही नियन्त्रित क्षेत्रमा सेनाको हवाई हमला, ४९ जनाको मृत्यु
काठमाडौं, १३, असोज। म्यान्मारको पश्चिमी रखाइन राज्यमा सेनाले विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा हवाई हमला गर्दा कम्तीमा ४९ जनाको मृत्यु भएको छ । घटनामा ५८ जना घाइते भएका

अमेरिकी डलर र युरोको भाउ बढ्यो अन्यको कस्तो ?
काठमाडौं, १३, असोज। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर र युरोको भाउ बढेको छ । स्वीस फ्र्यांकको भाउ भने हिजोको तुलनामा आज घटेको









