Jagaran News

बाढीले रेलेखोला आयोजना बाँधमा क्षति, विद्युत् उत्पादन बन्द

काठमाडौं, १६ असोज । ‘इन्टेक’ (बाँध)मा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत आयोजना बन्द भएको छ । ह्युम कन्सल्ट प्रालि प्रर्वद्धक रहेको ६ मेगावाट क्षमताको आयोजनाको रेलेखर्कको

संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ, विभिन्न नेपाल विधेयक, अधिवेशन अन्त्य गर्ने

काठमाडौं, १६ असोज । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा एक बजे बस्न लागेको हो । प्रतिनिधि सभाको

नेपालबाट यस वर्षको मनसुन बाहिरिने तरखरमा

काठमाडौं, १६ असोज । नेपालबाट यस वर्षको मनसुन बाहिरिने तरखरमा रहेको मौसमविद्‍ले बताएका छन् । मौसम विज्ञान विभागका मौसमविदहरूका अनुसार यस वर्षको दशैंसम्ममा मनसुन बाहिरिने सम्भावना देखिएको छ । यस

विवादास्पद अडियो प्रकणरण बारे गीता चौधरीको  स्पष्टीकरण, फेस गर्न तयार छु

  काठमाडौं, १५ असोज । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको एक विवादास्पद अडियो प्रकणरणबारे स्पष्टीकरण दिएकी छन् । उनले अडियो क्लिपमा कुराकानी गरेका ती

विवादास्पद अडियो प्रकरणबारे सांसदहरुले कृषि मन्त्री र सचिवको ध्यानाकर्षण

काठमाडौं, १५ असोज । रासायनिक मलको अभाव, वितरण प्रणालीमा देखिएको बेथिति र मन्त्रालयसँग जोडिएको विवादास्पद अडियो प्रकरणबारे सांसदहरुले कृषि मन्त्री र सचिवको ध्यानाकर्षण गराएका छन् । मन्त्रालयको पछिल्लो ६ महिनाको

२५ सहकारी सञ्चालन गरेका सवारीसाधन तत्काल समितिको कार्यालयमा बुझाउन निर्देशन

काठमाडौं, १५ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका सवारीसाधन तत्काल समितिको कार्यालयमा बुझाउन निर्देशन दिएको छ ।

चालु अधिवेशन अन्त्यका लागि सरकारले राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं, १५ असोज । संघीय संसद्को चालु अधिवेशन अन्त्यका लागि सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको छ । गत मंगलबारको मन्त्रिपरिषद बैठकले असोज १६ गते चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस

क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार

काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै क्रम्पटन (Crompton) ले विशेष उत्सव योजना सार्वजनिक गरेको छ। ‘Celebrate Dashain with Togetherness’ भन्ने सन्देशसहित ल्याइएको यस योजनाअन्तर्गत उपभोक्ताले क्रम्पटनका विभिन्न घरायसी

कानुन र न्यायसम्बन्धी तीन महत्त्वपूर्ण विधेयक सर्वसम्मतिले समितिमा पठाइयो

काठमाडौं । प्रतिनिधिसभाले कानुन र न्याय क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। बुधबार बसेको संसद् बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पेस

हिमालयन बुलियन र सगरमाथा लुम्बिनी इन्स्योरेन्सबीच सम्झौता

काठमाडौँ । हिमालयन बुलियन कम्पनी लिमिटेडले आफ्ना ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग दुर्घटना बीमा सम्बन्धी सम्झौता गरेको छ। गरगहना व्यवसायमा विगत २५ वर्षदेखि सक्रिय हिमालयन बुलियनले

प्रहरीको फरार सूचिमा रहेका मैनाली सम्पर्कमै

काठमाडौं । काठमाडौं नयाँ बानेश्वर–३१, सुरुची मार्गस्थित घरधनी सरोज मैनाली फरार भएका छन् । अदृश्य मिडिया नेटवर्क प्रा.लि.को कार्यालयमा तोडफोड तथा कार्यालयमा रहेका महत्वपूर्ण सामग्री चोरी तथा कार्यलय तोडफोड गरेको

स्वचालित विधिद्वारा बीमा सर्भेयर छनौट गर्ने व्यवस्था लागू, बीमा कम्पनी आफैंले गर्न नपाईने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बीमा सर्भेयरहरुको छनौटमा बीमा कम्पनीहरुको मनोमानी अन्त्य गरी स्वचालित विधिद्वारा बीमा सर्भेयर छनौट गर्ने व्यवस्था लागू गरिएको जनाएको छ । प्रधानमन्त्री कार्यालयले सो बिषयमा