
सभापति थापाको राजनीतिक प्रतिवेदन तथ्यमा आधारित निगरानी, भ्रष्टाचार र अधिकार हननविरुद्ध खबरदारी
काठमाडौं, १८ असोज। नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा पार्टीको राजनीतिक, वैचारिक, सांगठनिक र आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण प्रस्ताव अघि सारेका छन्। प्रतिवेदनले

‘भूगोलका सपनाहरू’ निबन्धसङ्ग्रहको लोकार्पण
काठमाडौं । असोज १७ गते शनिबार अपराह्न १.३० बजे पद्मकन्या बहुमुखी क्याम्पसको डेनिस हलमा युद्धप्रसाद मिश्र प्रतिष्ठानले आयोजना गरेको विशेष समारोहमा अमेरिकामा बसेर नेपाली साहित्यलेखनमा समर्पित रहेकी स्रष्टा नम्रता गुरागाईँको

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मिडिया सेन्टर तयार
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई लक्षित गर्दै काठमाडौंको खुलामञ्चमा मिडिया सेन्टर स्थापना गरिएको छ । उद्घाटनस्थलको मञ्चको दायाँतर्फ स्थापना गरिएको मिडिया सेन्टरबाट महाधिवेशनका गतिविधिबारे नियमित ब्रिफिङ तथा

कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म
काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही महत्वपूर्ण पक्षमा फरक हुँदैछ। गत विशेष महाधिवेशनबाट विधानमा गरिएको संशोधनलाई कार्यान्वयन गर्दै यसपटक युवा, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्वदेखि महाधिवेशन सञ्चालन र

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं, १८ असोज। नेपाल राष्ट्र बैंकले आज पनि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । शनिबारकै दर आज आइतबारका लागि कायम रहेको राष्ट्र बैंकले जनाएको छ । आज अमेरिकी

कांग्रेसको १५औं महाधिवेशनमा नेतृ सीता गुरुङले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा
काठमाडौं, १८ असोज। नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृ सीता गुरुङले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । पूर्वमन्त्री समेत रहेकी गुरुङले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । उनी हाल

स्थानीय चुनाव केन्द्रित अभियानका लागि रास्वपाले तोक्यो नेताहरूको जिम्मेवारी
काठमाडौं, १८ असोज। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै देशभरका जिल्लामा आफ्ना नेताहरूलाई जिम्मेवारी तोकेको छ। रास्वपाले २०(२७ असोजसम्म एक साताका लागि विभिन्न जिल्लामा नेताहरू खटाउने

कांग्रेसको १५औं महाधिवेशन आजदेखि सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने
काठमाडौं, १८ असोज। कांग्रेसको १५औं महाधिवेशन आज आइतबारदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह आज आइतबार दिउँसो २ बजेदेखि खुल्ला मञ्चमा सुरु हुनेछ । महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू भने

बिमल धमलाद्वारा केन्द्रीय सदस्यको लागि उम्मेदवारी घेषणा, निर्वाचित हुनेमा विश्वस्त
नेपाली कांग्रेस १५औं महाधिवेशनको लागि सबै तयारी पूरा भएको पार्टीले जनाएको छ । महाधिवेशन प्रतिनिधिहरुले विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरिरहका छन् । यसैबिच पाँचथर महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएका बिमल

शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने हुनुपर्दछ: राष्ट्रपति पौडेल
काठमााडौं, १७ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने बताउनुभएको छ । उहाँले सेन्ट जेभियर्स स्कुल

कांग्रेस केन्द्रीय सदस्यका लागि सन्तोष चालिसे उम्मेदवारी घोषणा, के के छन् उनको अनुभव ?
काठमााडौं, १७ असोज । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ३ का पूर्व सांसद सन्तोष चालिसेले कांग्रेस केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेको छ । राजनीतिक यात्रा स्थानीय तहको

कांग्रेसको १५औं महाधिवेशन महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौंको खुलामञ्चमा तयारी पूरा
काठमाडौं, १७ असोज। नेपाली कांग्रेसको १५औं महाधिवेशन महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौंको खुलामञ्चमा तयारी पूरा भएको छ । उद्घाटनस्थलमा मञ्च निर्माण, कुर्सीहरू व्यवस्थापन, झण्डा लगायतका सामग्री राख्ने काम लगभग सकिएको आयोजकले जनाएको









