Jagaran News

गगनका प्रमुख राजनीतिक सल्लाहकार पौडेल बागलुङबाट महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौं -नेपाली कांग्रेसका सभापति गगनकुमार थापाका प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेल नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि बागलुङ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका छन् । पौडेल खुल्लातर्फको

कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा सापकोटाको उम्मेदवारी, पार्टीलाई एकिकृत र सुदृढ गर्ने मुख्य अभियान

काठमाडौं, असोज १६ । नेपाली कांग्रेस धादिङका नेता बाबुकृष्ण सापकोटाले पार्टीको १५औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज शनिबार बिहान रिेडियो मिर्मिरेका लागि पत्रकार रञ्जित धमलासँग

म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका’, क्यानमै छ कार, बाइक र स्कुटरको सरप्राइज

काठमाडौं, १७ असोज। दशैंमा नयाँ लुगा, मिठो परिकार र परिवारसँगको जमघट त छँदैछ । अप्रत्याशित उमंग भने म्याक्स टाइगर इनर्जी ड्रिंकको क्यान खोल्दा हुनेछ । कारण हो, म्याक्स टाइगरले ल्याएको

कांग्रेसको १५औँ महाधिवेशनमा डा. सुनिल शर्माको महामन्त्रीमा उम्मेदवारी घोषणा, पार्टीको नीति र निर्णयमा प्रतिबिम्बित गराउने अभियान

काठमाडौं, १७ असोज। नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टीको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। डां. शर्माले आज केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर महामन्त्री पदमा

बढी हवाई भाडा असुल्ने एयरलाइन्सलाई १५ लाखसम्म जरिबाना प्रस्ताव

काठमाडौं, १७ असोज। चाडपर्व वा आपत्कालीन समयमा यात्रुबाट मनपरी हवाई भाडा असुल्ने वायुसेवा कम्पनीहरूलाई सरकारले कडा कानुनी र आर्थिक कारबाहीको दायरामा ल्याउने भएको छ। सङ्घीय संसद्‌मा पेस भएको नेपाल नागरिक

प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित विशेष सुरक्षा योजना २०८३ लागू, के के छन् सुरक्षा योजना ?

काठमाडौं, १६ असोज । जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित विशेष सुरक्षा योजना २०८३ लागू गरेको छ । परिसरको कार्यालय भद्रकालीमा पत्रकार सम्मलेन गर्दै काठमाडौंका एसएसपी दीलिप घिमिरेले विशेष सुरक्षा योजना

कामना सेवा विकास बैंकद्वारा सिटी सफारी ड्राइभरलाई भिजिबिलिटी ज्याकेट हस्तान्तरण

काठमाडौं, १६ असोज । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सडक सुरक्षा प्रवद्र्धनलाई प्रोत्साहन गर्ने उद्देश्यले उर्लाबारी नगरपालिका, इलाका प्रहरी कार्यालय उर्लाबारी तथा ट्राफिक प्रहरी कार्यालयको

माछापुच्छ्रे बैंकद्वारा ग्राहक सेवामुखी च्याटबोट ‘MAYA’ सार्वजनिक

काठमाडौं, १६ असोज । माछापुच्छ्रे बैंकले ग्राहकलाई अझ स्मार्ट, सहज र ग्राहककेन्द्रित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले नयाँ ग्राहक सेवामुखी च्याटबोट ‘MAYA’ सार्वजनिक गरेको छ। बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध ‘MAYA’

सहकारीबाट प्रवाह गरिएको ११ करोड कर्जा असुली

काठमाडौँ,  १६ असोज । सहकारी संस्थाहरुको कर्जा असुली गर्न गठित कर्जा असुली न्यायाधिकरण कार्यालयले हालसम्म करिब ११ करोड असुली गरेको छ । गतवर्ष असार २५ गते स्थपना भएको कार्यालयले गत आव

रसुवा बाढीपीडितका लागि डिप्लोमा इन्जिनियर्स एशोसियसनको सहयोग अर्थसचिवलाई हस्तान्तरण

काठमाडौं, १६ असोज । रसुवामा आएको बाढी तथा विपद्बबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि डिप्लोमा इन्जिनियर्स एशोसिएसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५ हजार ५ सय ५५

नेपाल प्रिमियर लिगको प्रसारणमा पावर वाई पार्टनरका रूपमा नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौं, १६ असोज । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रसारणका लागि हिमालय स्पोर्ट्स एचडीसँग ‘Powered By’ पार्टनरका रूपमा सहकार्य गर्ने सम्बन्धमा एक समारोहबीच सम्झौता सम्पन्न

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण आज हुँदै

काठमाडौं, १६ असोज । नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण आज हुँदैछ । आज अपराह्न पार्टी कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरुको शपथ ग्रहण हुन लागेको हो । एमाले प्रचार विभाग