
सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै
काठमाडौं, १२ असोज। सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तरराष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन यो दिवस मनाइन्छ । सन्

बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक जना बेपत्ता
काठमाडौं, १२ असोज। बागलुङ । बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । वर्षाका कारण पछिल्लो दुई दिनमा जिल्लामा ठूलो

हिम्लुङ हिमपहिरोमा परि तृत्युभएका २ जनाको शव काठमाडौं लगिंदै, बेपत्ताको बिहानैदेखि खोजी
काठमाडौं, १२ असोज। मनाङको हिम्लुङ हिमालमा आइतबार खसेको हिमपहिरोका परी सम्पर्कविहीन भएकाहरुको सोमबार बिहानैदेखि हलिकप्टरबाट खोजि भइरहेको छ भने उद्धार टोलीले घटनास्थलमा पुगेर खोजी गरिरहेका छन् । पहिरोमा परी १०

कालीगण्डकी नदीको बहाव उच्च हेरेर फर्किने क्रममा लडेर बागलुङमा एकको मृत्यु
बागलुङ, १२ असोज। अविरल वर्षाले कालीगण्डकी नदीको बहाव उच्च रहेपछि हेर्ने क्रममा लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ । कालीगण्डकी नदीको बहाव पर्वतको जलजलास्थित फर्से गाउँ र बागलुङ नगरपालिका–४

नारायणी माथिको पुलमा आवतजावत बन्द हुँदा हजारौं यात्रु प्रभावित
काठमाडौं, ११ असोज । नारायणी माथिको पुलमा आवतजावत बन्द हुँदा हजारौं यात्रु प्रभावित भएका छन्। बाढीले बगाएको क्रुजसिप पुलमुनि अड्किएपछि सम्भावित जोखिमलाई हेरेर पुलमा आवगमन बन्द गरिएको हो। अचानक पुल

कामना सेवा विकास बैंकका महिला कर्मचारीद्वारा रसुवा बाढी प्रभावितलाई सरसफाई सामाग्री सहयोग
काठमाडौं, ११ असोज । कामना सेवा विकास बैंकका महिला कर्मचारीद्वारा रसुवा बाढी प्रभावितलाई सरसफाई सामाग्री सहयोग । कामना सेवा विकास बैंक लिमिटेडका महिला कर्मचारीहरूले रसुवामा आएको बाढीबाट प्रभावित भई काठमाडौंस्थित

मनाङमा मर्स्याङ्दी नदी थुनियो, साइरन बज्यो
काठमाडौं, ११ असोज । मनाङमा मर्स्याङ्दी नदी थुनिएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार चामेनजिकै मर्स्याङ्दी नदी थुनिएको हो। उनका अनुसार घट्टे खोलाबाट झरेको

सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद
काठमाडौं, ११ असोज । शनिबार राति विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । शनिबार राति १० बजे कोशी राजमार्गमा प्रहरी चौकी

अविरल वर्षाका कारण कर्णाली प्रदेशका ६ जिल्लाका विभिन्न सडकखण्ड अवरुद्ध
काठमाडौं, ११ असोज । अविरल वर्षाका कारण कर्णाली प्रदेशका ६ जिल्लाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। वर्षासँगै पहिरो खस्दा कालीकोट, सल्यान, हुम्ला, जाजरकोट, जुम्ला र मुगुका सडकखण्डमा यातायात सेवा प्रभावित

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ, पक्राउको रहस्य के ?
काठमाडौं, ११ असोज। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् । उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको स्रोतले पुष्टि

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान
काठमाडौं, १० असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान गरेका छन् । एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी) को सञ्चालक समितिको ११ औँ वार्षिक बैठकमा सहभागी हुन उनी कतार प्रस्थान

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा परराष्ट्र मन्त्रालयको ब्रिफिङ
काठमाडौं, १० असोज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन्। असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री आज फर्किएका हुन्।









