Jagaran News

पहिरो र लेदोले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

काठमाडौं, ९ असोज। अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका

कान्तिलोकपथ सडकखण्डको तीन ठाउँमा पहिरो खस्दा पूर्णरूपमा अवरुद्ध

काठमाडौं, ९ असोज। काठमाडौं हेटौंडा जोड्ने कान्तिलोकपथ सडकखण्डको तीन ठाउँमा पहिरो खस्दा पूर्णरूपमा अवरुद्ध भएको छ। ललितपुर प्रहरीका अनुसार कान्तिलोकपथ सडकखण्ड अन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ पाँचधुरे, पयाङधुर र टिकाभैरवमा पहिरो

पृथ्वी राजमार्गमा विभिन्न सात स्थानमा पहिरो खस्दा बोटो अवरद्ध

काठमाडौं, ९ असोज। अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाका विभिन्न सात स्थानमा पहिरो खस्दा बोटो अवरद्ध भएको छ । सात ठाउँमध्ये दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ

आज र भोलि पनि झरी पर्ने क्रम जारी रहने, आइतबारदेखि सुधार हुने

काठमाडौं, ९ असोज। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा निरन्तर झरी परिरहेको छ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि झरी परिरहेको हो ।

यस्तो छ, प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा गरेका सम्बोधन

काठमाडौं, ९ असोज। म हिमालयमा अवस्थित एउटा दूरदराजको देश नेपालबाट आएको छु र म यहाँ मानवताका लागि निकट भविष्यको एउटा गम्भीर चेतावनी लिएर आएको छु। आज यहाँ उभिएर केवल विकास,

संयुक्त राष्ट्रसंघको महासभा: विश्वव्यापी असमानता, जलवायु न्याय र बहुपक्षीयताको आवश्यकतामाथि प्रधानमन्त्री बालेन जोड, विश्व शान्ति र कल्याणको कामना

काठमाडौं, ९ असोज। प्रधानमन्त्री बालेन शाहले विश्व शान्ति र कल्याणको कामना गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरुन् । यो विश्व

ताप्लेजुङको मेरिङदेनमा आगलागी हुँदा १० घर जलेर नष्ट

ताप्लेजुङ, ८ असोज। ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारमा बिहीबार दिउँसो आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन्। आगलागीबाट १७ घरपरिवार विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आज

लगानी सम्बन्धी व्यवस्थामा संशोधन, बैंकलाई राष्ट्र बैंकको कडा लगाम, यस्तो छ सर्कुलर

काठमाडौं, ८ असोज । नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको लगानीसम्बन्धी व्यवस्थामा संशोधन तथा परिमार्जन गरेको छ। राष्ट्र बैंक ऐन, २०५८ को दफा

एमालेको चार दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठक सम्पन्न, के-के भयो निर्णय  ?

काठमाडौं, ८ असोज । नेकपा (एमाले) को चार दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले २२ बुँदे समसामयिक निर्णय गरेको छ । ललितपुरको भनिमण्डलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले ओलीद्वारा

कांग्रेसको १५ औँ महाधिवेशनको लोगोमा बीपीदेखि शेरबहादुर देउवासम्मको तस्बिर

काठमाडौं, ८ असोज । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ। असोज १६ गतेदेखि काठमाडौंमा सुरु हुने महाधिवेशनको लोगो सार्वजनिक गरेको हो। कांग्रेसले १५ औँ महाधिवेशनको

ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ।यसअघि एनपीएलको पहिलो संस्करणमा पनि सुदूरपश्चिम रोयल्सबाट खेलेका म्याकमुलेनलाई टोलीले तेस्रो संस्करणका

नेप्से बजार ११.७७ अंकले बढेर बन्द, कारोबार भने घट्यो

काठमाडौं, ८ असोज । बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो। बिहीबार नेप्से परिसूचक ११।७७ अंक बढेर २६२९.८१