
कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए मौसमबारे ब्रिफिङ
काठमाडौं, ७ असोज । कार्यवाहक प्रधानमन्त्री डा।स्वर्णिम वाग्लेले यस साताको अनुमानित मौसम सम्बन्धमा जानकारी लिनुभएको छ। बुधबार अर्थ मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा।धर्मराज उप्रेती

पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन
काठमाडौं, ७ असोज । काठमाडौ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा।डा। सुरेशराज शर्माको निधन भएको छ । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । उनको ८६ वर्षको उमेरमा बुधबार

प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क पुगे
काठमाडौं, ७ असोज । प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क पुगेका छन् । उनी संयुक्त राष्ट्रसंघको महासंघमा भाग लिनका लागि हिजो (मंगलबार) कतार एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरेका थिए । कतारको दोहास्थित

सेयर बजारका सबै सूचक घट्यो
काठमाडौं, ७ असोज । बुधबार सेयर बजारका सबै सूचक घटेका छन् । परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३६। २५ अंक (१.३६ प्रतिशत) घटेको छ । यो कमीपछि नेप्से परिसूचक २६१८

एमालेको केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि जारी
काठमाडौं, ७ असोज । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि जारी रहने भएको छ । बैठक आज बिहान ९ बजेदेखि सुरु हुने एमाले प्रचार विभाग प्रमुख निरज

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, ७ असोज । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३

सिद्धबाबा सुरुङमार्ग मङ्सिरदेखि साधन सञ्चालन गर्ने तयारी
७ असोज, पाल्पा । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले सुरुङमार्गको मुख्य संरचनासहित आवश्यक

प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न पाँच वटा संसदीय समितिको बैठक
काठमाडौं, ७ असोज । संघिय संसदको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर

कांग्रेसको आज देशैभर पालिका तहको अधिवेशन हुँदै
काठमाडौं, ७ असोज । नेपाली कांग्रेसको आज देशैभर पालिका तहको अधिवेशन हुँदैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो ।

बाढीप्रभावितको पुनःस्थापना लागि थप अमेरिकाले ३१ मिलियन सहयोग गर्ने
काठमाडौं, ७ असोज । बाढीपिडितका लागि अमेरिकाले नेपालको बाढीपछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि थप ३१ मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले

भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने
काठमाडौँ, ६ असोज । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका तहको अधिवेशन आयोजना हुन लागेको छ। यही असोज

नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग
काठमाडौँ, ६ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल फिल्म सोसाइटी र नेपाल चलचित्र कलाकार संघ अमेरिका शाखाले आर्थिक सहयोग उपलब्ध गराएका









