Jagaran News

सिटिजन्स बैंक इन्टरनेसनल र इसेवाको सहकार्यमा ‘स्वावलम्बन कर्जा’ सुरु

काठमाडौं, ८ असोज । सिटिजन्स बैंक इन्टरनेसनल र इसेवाको सहकार्यमा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गर्दै डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको छ। काठमाडौंस्थित भिभान्तामा आयोजित कार्यक्रममा उक्त कर्जा सुविधा

रातिमा नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमनमा रोक

काठमाडौं, ८ असोज । पृथ्वी राजमार्गको चितवन र धादिङ क्षेत्रमा आज राति सवारी आवागमनमा रोक लगाइएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा समेत रातिमा सवारी आवागमनमा रोक लगाइएको हो । चितवनका प्रमुख

विश्लेषक भरत दाहाललाई रिहा गर्न परमादेश जारी

काठमाडौं, ८ असोज । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न परमादेश जारी गरेको छ । छोरी डेनी दाहालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी

महाधिवेशनका लागि देउवा समूहले धमाधम संयोजक तोक्यो

काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले समूहले बेग्लै महाधिवेशनको लागि तयारी तीव्र पारेको छ। आफ्नो पक्षको महाधिवेशन प्रक्रिया अगाडि बढाउन नमान्ने जिल्ला सभापति भएको ठाउँमा देउवा समूहले

संवैधानिक तथा राजनीतिक नियुक्तिमा पेन्सन तथा उपदान नपाउने गरी कानुन परिमार्जन गर्दैछौं: मन्त्री गौतम

काठमाडौं, ८ असोज । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संवैधानिक तथा राजनीतिक नियुक्तिमा पेन्सन तथा उपदान नपाउने गरी कानुन परिमार्जन गर्ने बताएकी छन् । राज्य व्यवस्था तथा सुशासन

काल्चेमाल्टामा पहिरो गएका कारण कान्ति लोकपथ पूर्णरूपमा बन्द

काठमाडौं, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएका कारण कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो गएपछि अहिले दुवैतर्फ बाटो पूर्णरूपमा बन्द भएको प्रहरीले

क्लासिक टेकको दशैं अफर: ३ महिना तिर्नुहोस्, ७ महिना चलाउनुहोस्

काठमाडौं, ८ असोज । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले २०० एम बी पी एस इन्टरनेटको ३ महिनाको शुल्क रु.

नयाँ पुस्ताका पेयप्रेमीको ध्यान रेयर माल्टमा किन ?

रेयर माल्ट किन महत्वपूर्ण छ ? उत्पत्तिको इतिहास, आफ्नै चरित्र र दुर्लभतालाई केन्द्रमा राख्ने व्हिस्कीको एउटा परम्पराले अहिले त्यस्ता नयाँ पुस्ताका पेयप्रेमीको ध्यान तानिरहेको छ, जो आफ्नो गिलासमा आखिर के

एमालेको सचिवालय बैठक जारी

काठमाडौं, ८ असोज। नेकपा (एमाले) को सचिवालय बैठक बसेको छ। आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक जारी छ। केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बसेको हो। पार्टीको सांगठनिक संरचना तथा आगामी

आज सुनचाँदी दुबै मुल्य घट्यो, तीन लाख मुनी

काठमाडौं, ८ असोज। नेपाली बजारमा आज बिहीबार सुन/चाँदीको भाउ घटेको छ। बुधबार प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा तीन हजार दुई सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी

पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

काठमाडौं, ८ असोज। पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका(७ स्थित कृष्णभिर नजिकै र वडा नम्बर ९ को ज्यामिरे भन्ने स्थानमा खसेको पहिरो पन्छाएसँगै राजमार्ग दुईतर्फी

सीता एयरको जहाजको एउटा पांग्रा खुस्कियो, सबै सकुशल

काठमाडौं, ८ असोज। डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहाजको एउटा पांग्रा खुस्किएको छ । १३ जना यात्रुसहित नेपालगञ्जबाट गएको सो जहाज अवतरणको क्रममा पछाडितिरको दायाँतर्फको एउटा पांग्रा खुस्किएको