Jagaran News

प्रधानमन्त्री बालेन शाह स्वदेश फिर्ता

काठमाडौं, १० असोज । प्रधानमन्त्री बालेन शाह स्वदेश फिर्तीसवार भएकाछन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री आज स्वदेश फर्किएका हुन्। उनलाई अर्थ, गृह र पर्यटनमन्त्री लागतय मन्त्रीहरुले स्वागत गरे।

कांग्रेसले १५औँ महाधिवेशनको तयारीमा, रवि, ओली र प्रचण्डलाई निम्तो

काठमाडौं, १० असोज । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीमा जुटेको छ । सो उद्घाटन समारोहमा आतिथ्यका लागि प्रमुख राजनतिक दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूलाई

कृष्णभिरमा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं, १० असोज । अविरल वर्षाका कारण धादिङको कृष्णभिरमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । बेनिघाट रोराङ गाउँपालिकाका – ७ वडाध्यक्ष कुमार बस्नेतले दिउँसो साढे १२

एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाईमाको आग्रह

काठमाडौं, २५ सेप्टेम्बर २०२६ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) को प्रतिनिधिमण्डलले बिहीबार माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहसँग भेट गरी एजेन्सी दर्तासम्बन्धी नियमले अटोमोबाइल

शर्त सिहत एक साताभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने इरानको प्रस्ताव

काठमाडौं, १० असोज । इरानले अमेरिकासामु केही सर्त पूरा भए एक साताभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने प्रस्ताव गरेको छ । इरानका विदेशमन्त्री अब्बास अराग्चीले शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालयमा पत्रकारहरूसँग

काँग्रेसको देशभरका अधिकांश निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं, १० असोज । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुन लागेका छन् । अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा

मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग सडक पहिरोका कारण अवरुद्ध

काठमाडौं, १० असोज । निरन्तरको वर्षासँगै कर्णाली प्रदेशका विभिन्न सडकमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ । मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग तथा जाजरकोटको छेडाथलह सडक पहिरोका कारण

सुस्ताका ढेड सय बढी घर बाढीको उच्च जोखिममा

काठमाडौं, १० असोज । पश्चिम नवलपरासीको सुस्ताका ढेड सय बढी घर बाढीको उच्च जोखिममा परेका छन् । सुस्ता गाउँपालिका(५ को थारु टोलबाट शुक्रबारदेखि पस्न सुरु भएको नारायणी नदीको बाढी त्यहाँका

एनपीएल सिजन ३  प्रतियोगिता सुरु हुनुअघि नै एक्सट्रीमको विशेष अभियान

काठमाडौं, ९ असोज। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि नै एक्सट्रीम इनर्जी ड्रिङ्कले प्रतियोगिताको माहोललाई उत्सवमय बनाउन विशेष सक्रियता सुरु गरेको छ। एनपीएल सिजन ३ मा सहभागी

स्याकार ट्रेडिङ्ग र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण अटो लोन सम्झौता,  नयाँ गाडी किन्न अब झनै सहज

काठमाडौं: नेपालका लागि  कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. र एनआईसी एशिया बैंकबीच होन्डाका ग्राहकहरूलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ। यस सहकार्यको मुख्य उद्देश्य

वर्षा गराउने चापिय प्रणालीको प्रभाव पूर्वी भागबाट क्रमशः पश्चिमतिर सर्दै

काठमाडौं, ९ असोज। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले नेपालका अधिकांश जिल्लामा झरी परिरहेको छ । लगातारको झरीले खोला तथा नदीहरुमा बहाव बढेको छ भने पहिरोले विभिन्न स्थानमा राजमार्ग अवरुद्ध

प्रदेश र स्थानीय तहमा स्तनपान संरक्षण तथा सम्वर्द्धन समिति बनाइँदै

काठमाडौं, ९ असोज। प्रदेश र स्थानीय तहमा स्तनपान संरक्षण तथा सम्वर्द्धन समिति बनाइँदै छ । यसका निम्ति आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्‍त्रण) ऐन, २०४९ मा संशोधन गरिँदैछ