Jagaran News

दमकको नगर सभापतिमा खनालको चर्चा, के गर्छन् उनले ?

दमक, असोज ६ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन चलिरहँदा झापाको दमक नगर समितिमा नेतृत्वको दौड तीव्र बन्न थालेको छ । भोलि बुधबार नगर कार्यसमितिको निर्वाचन हुँदैछ । नगर सभापतिका लागि

कांग्रेस गौरादहको नेतृत्वमा नयाँ पुस्ताको दाबी, भानु आचार्य नगर सभापति पदको उम्मेदवार

झापा, ६ असोज । नेपाली कांग्रेसको झापा गौरादहको नगरको नेतृत्वका लागि इन्जिनियर भानु आचार्यले सभापति पदमा उम्मेदवारी अघि सारेसँगै गौरादहको आन्तरिक राजनीतिमा नयाँ पुस्ताको प्रवेश भएको छ। पार्टी संगठनलाई थप

बजार ७.०६ अंक बढ्यो नेप्से, कारोबार रकम पनि वद्धि

काठमाडौं, ६ असोज । यो साताको पहिलो कारोबार दिन सेयर बजार ७.०६ अंक बढेको छ । यो वृद्धिपछि नेप्से परिसूचक २६५४ अंकमा कायम भएको छ । कारोबार रकम बढेको छ

प्रहरी नियन्त्रणमा रहेको बेला आत्मदाह हुनु गम्भीर लापरबाहीः यातायात व्यवसायी

काठमाडौं, ६ असोज । असोज ५ गते काठमाडौंको त्रिपुरेश्वरमा बा। ५ ख ४२७४ नम्बरको यात्रुवाहक बसका चालक अर्जुन दोङले आत्मदाह प्रयास गरी ज्यान गुमाएको घटनाप्रति यातायात व्यवसायी तथा मजदुर संघसंस्थाहरूले

कामना सेवा विकास बैंकद्वारा कुमारीपाटीमा यात्रु प्रतिक्षा बेन्च स्थापना

काठमाडौं, ६ असोज । कामना सेवा विकास बैंकले कुमारीपाटी जावलाखेल व्यापार संघको सहकार्यमा कुमारीपाटी – जावलाखेल क्षेत्रमा ५ थान प्रतीक्षा–बेन्च स्थापना गरेको छ । बैंकले सर्वसाधारण तथा यात्रुहरूको सहजता र

बस आगलागीमा परी घाइते भएका चालकको निधन

काठमाडौं, ६ असोज । सोमबार त्रिपुरेश्वरमा बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ । कीर्तिपुर अस्पताल बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका

नेप्स आजदेखि नियमित कारोबार सञ्चालन हुने

काठमाडौं, ६ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि नियमित सेयर कारोबार सञ्चालन हुने भएको छ । सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि नेप्सेका

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ६ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं, ६ असोज । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा/हिमपातको सम्भावना

काठमाडौं, ६ असोज । आज र भोलि दुई दिन देशका अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार असोज ६ र

परराष्ट्रमन्त्री खनाल र ईयूकी उपाध्यक्षसँग भेटवार्ता: विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्यको प्रतिबद्धता

काठमाडौं, ६ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले युरोपेली संघ (ईयू) की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरासँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय, न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा भएको

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज प्रस्थान गर्दै

काठमाडौं , ६ असोज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क प्रस्थान गर्दै छन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका