
कांग्रेसको वडा अधिवेशन आज पनि जारी
काठमाडौं, ५ असोज। नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार पनि जारी रहने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी रहेका जिल्लाका वडाहरूमा अधिवेशन हुनेछन् । कांग्रेसको १५औँ

एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
काठमाडौं, ५ असोज। नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार केन्द्रीय कमिटीको बैठक ललितपुरस्थित रामबाग महल, भनिमण्डलमा सोमबार बिहान ११ बजे

आज तीन वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं, ५ असोज। आज संघीय संसद् अन्तर्गतका विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार सोमबार कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक

रास्वपाको अनुशासन विभागले पूर्णता पायो, को को थए मनोनित ?
काठमाडौं, ४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन विभागले पूर्णता पाएको छ । अन्य विभाग मासदस्यहरू थप समेत गरेको छ। पार्टीको आज बसेको सचिवालय बैठकले ती विभागमा सदस्यहरू मनोनयन

संयुक्त राष्ट्रसंघको महासभाको तयारी गर्न सरकारलाई रास्वपाको निर्देशन
काठमाडौं, ४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनाललाई संयुक्त राष्ट्रसंघको महासभाको तयारी गर्न नीतिगत निर्देशन दिएको छ । प्रवक्ता जगदीश

सिटिजन्स बैंकद्वारा सेती प्रादेशिक अस्पताललाई सहयोग
काठमाडौं, ४ असोज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायत्वि अन्तर्गत धनगढी–०१, कैलालीमा अवस्थित सेती प्रादेशिक अस्पतालको डायलासिस य७ि३घढसनटलाई रिभर्स ओस्मोसिस प्रणाली उपलब्ध गराई सहयोग प्रदान गरेको छ । यस

विपद्पछिको पुनर्निर्माणका लागि पीपीपी मोडलमा एकीकृत आवास निर्माणका लागि सरोकारवालाहरुले जोड
काठमाडौं, ४ असोज । विपद्पछिको दिगो पुनस्र्थापना तथा पुनर्निर्माणका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मार्फत एकीकृत आवास विकासलाई अघि बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । असोज १ देखि ४ गते नेपाल

सामसङको दसैं–तिहार अफर: आकर्षक क्यासब्याक, नि:शुल्क पक्का उपहार र लक्की ड्र मार्फत आकर्षक उपहार जित्ने मौका
काठमाडौं, ४ असोज । सामसङ नेपालले दसैं–तिहारलाई लक्षित गर्दै टिभी तथा होम अप्लायन्समा विशेष अफर ल्याएको छ। ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा’ नाम दिइएको अभियानमा ग्राहकले लक्की ड्रमा सहभागी

डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा.तिमिल्सिना
ललितपुर, ४ असोज । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा मात्र सीमित नगरी विपद् तथा संकटका समयमा समेत नागरिकलाई

राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ
काठमाडौं, ४ असोज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार दाहाल आइतबार बिहान बेलबारीबाट पक्राउ परेका हुन् । दाहालविरुद्ध मोरङमा कुनै उजुरी छैन

धनकुटा दुर्घटना हुँदा मृत्यु भएकाको पहिचान खुल्यो
काठमाडौं, ४ असोज । धनकुटाको छथरजोरपाटी गाउँपालिका–३ बन्चरेमा जिप दुर्घटना हुँदा मृत्यु भएकाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा छथरजोरपाटी गाउँपालिका(३ की ६० वर्षीया शोकमाया लिम्बू रहेकी छन्

सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो
काठमाडौं, ३ असोज। आइतबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २









