Jagaran News

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ३ असोज। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ

आज संविधान दिवस विभिन्न कार्यक्रममो आयोजना गरि मनाइँदै

काठमाडौं, ३ असोज। आज संविधान दिवस विभिन्न कार्यक्रममो आयोजना गरि मनाइँदै छ । वि.स.२०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय

विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब रुपैयाँ पुग्यो, २१ महिनाको वस्तु आयात धान्ने

काठमाडौं, २ असोज । चालु आर्थिक वर्ष साउनसम्म कुल विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । यो संचित रकमले २१ महिनाको वस्तु आयात धान्ने छ ।

नयाँ दिल्लीमा अर्थमन्त्रीको कूटनीतिक संवाद: नेपाल-भारत आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउनु पर्नेमा जोड

नयाँ दिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउनु पर्नेमा जोड दिनुभएको छ । भारतको औपचारिक भ्रमणमा रहनुभएका उहाँले दुई देशबीचको साझेदारीलाई

१३ देशमा राजदूत नियुक्त गर्न नाम सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, २ असोज । सरकारले विभिन्न १३ देशमा राजदूत नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ देशका लागि राजदूत नियुक्त गर्न नाम सिफारिस गर्ने निर्णय गरेको

सिंगल माल्टपछि, व्हिस्की पारखीहरूको नजर रेयर माल्टतर्फ

काठमाडौं । रेयर माल्ट केवल एउटा लेबल वा वर्गीकरण होइनस यसले व्हिस्कीको वास्तविक उत्पत्तिको कथा बताउँछ र नयाँ पुस्ताका पेयप्रेमीहरू यही कथाप्रति आकर्षित हुँदै गएका छन्। स्कच व्हिस्कीका पाँचवटा कानुनी

स्टार्टअपदेखि विस्तारसम्म उद्यमीलाई सघाउन चेम्बर–वृहतप्रेनर्स सहकार्य  पाँच सहरमा कार्यक्रम विस्तार गर्ने तयारी

* ३०० भन्दा बढी उद्यमीलाई जोड्ने * एक हजार रोजगारी सिर्जना गर्ने लक्ष्य काठमाडौं, २ असोज  । नयाँ व्यवसाय सुरु गर्ने तर त्यसलाई दिगो रूपमा सञ्चालन र विस्तार गर्न नसक्ने

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

काठमाडौं, २ असोज । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप ९नबिल एसएसई० फेलोसिप कार्यक्रमको सातौं समूह र नबिल एसएसई सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ।

नेपाल बैंक र नेशनल लाईफ इन्स्योरेन्सबीच जीवन बीमा सम्झौता

काठमाडौं, २ असोज । नेपाल बैंक लिमिटेड र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूको जीवन बीमा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा नेशनल लाईफ

मुक्तिनाथ फाउन्डेसनको पाँचौं वाषिकोत्सव, वृहत रक्तदान

काठमाडौं, २ असोज । सामाजिक तथा आर्थिक रुपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरुलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले स्थापित मुनाफा वितरण नगर्ने यस मुक्तिनाथ फाउण्डेशनले आफ्नो

आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं, २ असोज । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार अपराह्न ३ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकका एजेण्डा भने सार्वजनकि गरेको

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक

विराटनगर । विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ। यस सम्बन्धमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स र उद्योग संगठन मोरङ बीच आज विराटनगरमा औपचारिक सम्झौता भएको