Jagaran News

विभिन्न मुलुकबाट चार करोड ३८ लाख रकम बाढी प्रभावितका लागि संकलन

काठमाडौँ, २ असोज । भोटेकोशी बाढी प्रभावितका लागि विभिन्न मुलुकबाट रकम आउने क्रम जारी छ । गैर आवाशिय नेपाली सङ्घ () ले चार करोड ३८ लाख रकम संकलन गरेको जनाएको

चलचित्र चंगुलको ट्रेलर रिलिज

काठमाडौं । री एन्ड की फिल्मको ब्यानरमा बनेको चलचित्र चंगुलको ट्रेलर रिलिज भएको छ । ओएसआर डिजिटल मार्फत रिलिज गरिएको ट्रेलरमा देशमा परिवर्तनका लागि भएको आन्दोलन चित्रण गरिएको छ ।

५० रुपैयाँ दरको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौं, २ असोज। नेपाल राष्ट्र बैंकले नयाँ विशेषता समेटिएको ५० रुपैयाँ दरको नया नोट आजदेखि चलनचल्तीमा ल्याउने ल्याएको छ। राष्ट्र बैंकले साविककै आकार तथा रङमा नयाँ नोट चलनचल्तीमा ल्याएको हो।

लेदोसहितको पहिरो खुेपछि मुग्लिन-नारायणगढ सडक एकतर्फि सञ्चालन

काठमाडौं, २ असोज। मुग्लिन(नारायणगढ सडक खण्डको १५ किलोमा लेदोसहितको पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध बनेको छ । सडक डिभिजन भरतपुरका अनुसार सडकमाथिबाट लेदा खसेका कारण शुक्रबार बिहान साढे ७ बजेदेखि

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागीहुँदै

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै हुनुहुन्छ। तीनदिने भ्रमणका लागि उहाँ बिहीबार भारत प्रस्थान गर्नुभएको थियो। बिहीबार नै उहाँले

कोशी, बागमती र गण्डकी प्रदेश एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, २ असोज। आज देशभरको मौसममा सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थानमा

गणेशमान सिंहको २९औँ स्मृति दिवस आज विविध कार्यक्रम गरि मनाउँदै

काठमाडौं, २ असोज। २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।

आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, २ असोज। संघीय संसद अन्गर्ततका विभिन्न चार वटा संसदीय समितिको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिजिय र

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता

काठमाडौं, १ असोज। अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता भएको छ । औपचारिक तीन दिने भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच

नवौंं संस्करणको नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा गोर्खाज फाइनान्सको सहभागिता, कर्जामा विशेष सुविधा

काठमाडौं, १ असोज । काठमाडौंको भृकुटिमण्डपमा आजेदेखि आसोज ४ गते सम्मचल्ने नवौंं संस्करणको नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनी २०८३ मा गोर्खाज फाइनान्स लिमिटेडको सहभागिता रहेको छ । घर किन्न चाहने

पार्टी एक भएरै जान्छ, अग्रज नेता नछुटुन् भनेर निरन्तर पहल गरेका छौं: प्रवक्ता देवराज चालिसे

काठमाडौं, १ असोज। नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति

‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी-२०८३’ आज देखि भृकुटीमण्डपमा सुरु, सभामुखले गरे उद्घाटन

काठमाडौं, १ असोज। ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी -२०८३’आज असोज १ गतेदेखि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा औपचारिक रूपमा