
विकामना सेवाकास बैंकको साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभाशं पारित
काठमाडौं, ३१ भदौं । विकामना सेवाकास बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा आज भदौ ३१ गतेका दिन आम्रपाली बैंक्वेट, भाटभाटेनी, काठमाण्डौंमा सम्पन्न भएको हो ।

नेप्से आज २१.१९ अंक घट्यो
काठमाडौं, ३१ भदौं । काठमाडौं । तीन दिनसम्म बढेको शेयर बजार आज भने घटेको छ । सरकारले ल्याएको पूँजी बजार सुधार कार्ययोजनापछि मंगलबार सेयर बजार ४८ अंक बढे पनि बुधबार

२१ दिन पछि रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा २ वटा शवहरू फेला
काठमाडौं, ३१ भदौ । बाढि आएको २१ दिन पछि रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा २ वटा शवहरू फेला परेका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेका अनुसार, खोजीको

संघीय समन्वय समितिको प्रतिनिधि सदस्यको जिम्मेवारी डाँगीलाई
काठमाडौं, भदौ ३१ । दाङकी टिका डाँगीलाई सरकारले मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजनाका लागि संघीय समन्वय समितिको प्रतिनिधि सदस्य तोकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मानव अधिकार तथा अन्तर्राष्ट्रिय

शिखर इन्स्योरेन्सद्वारा १ करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण
काठमाडौं । शिखर इन्स्योरेन्सले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १ करोड ११ लाख रुपैयाँ बढी आर्थिक सहयोग गरेको छ। कम्पनीले बुधबार

आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढ्यो
३१ भदौ, काठमाडौं । बुधबार आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ८००

नबिल बैंकको वार्षिक साधारण सभा असोज २२ गते
३१ भदौ, काठमाडौं । नबिल बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो।

सांग्रिला डेभलपमेन्ट बैंक बोलायो साधरण सभा, लाभांश वितरणको प्रस्ताव पारित गर्ने
३१ भदौ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो। सभाले

सरकारले सुत्केरी बिदाको अवधि बढाउने
काठमाडौं, ३१ भदौ। सरकारले सुत्केरी बिदाको अवधि बढाउन लागेको छ । हाल आमालाई ९० दिन रहेको बिदालाई बढाएर ६ महिना पुर्याउन लागिएको हो । हाल बाबुलाई १५ दिन रहेको बिदा

आज मन्त्रिपरिषद् बैठक बस्दै
३१ भदौ, काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४

प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोड
काठमाडौँ । नेपालमा निजी क्षेत्रबाट सञ्चालित प्रारम्भिक बालविकास तथा प्रिस्कुल क्षेत्रलाई व्यवस्थित बनाउँदै बालकेन्द्रित सिकाइ र लगानीको संरक्षणका लागि प्रस्तावित संघीय विद्यालय शिक्षा ऐनमा स्पष्ट नीतिगत व्यवस्था गर्न माग गर्दै

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, ३१ भदौ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ









