बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पक्राउ

काठमााडौं, १ कार्तिक । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट उनी पक्राउ परेका हुन् ।

भट्ट सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेको काठमाडौं प्रहरी परिसरका एसएसपी दिलिप घिमिरेले भट्ट पक्राउ परेको पुष्टी गरेका छन् ।

भट्टमाथि अनुसन्धान भइरहेको एसएसपी घिमिरेले बताए । दशैंको बेला पनि उनलाई पक्राउ गरिएको घटजनले गम्भिरता देखाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्