
१५ महिनाका बालकको ११ दिनपछि प्रहरीले सकुशल उद्धार, एक महिला पक्राउ
काठमाडौँ, ३० भदौ। धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालकको ११ दिनपछि प्रहरीले सकुशल उद्धार गरेको छ । बालकलाई अपहरण गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

विकास आयोजनाहरूको सुरक्षाका लागि ऊर्जा मन्त्रालयले अघि सार्यो ६ बुँदे नयाँ अवधारणा
काठमाडौँ, ३० भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ । रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीले जलविद्युत् आयोजनाहरुमा ठूलो क्षति र सुरक्षा

सुनील शर्माद्वारा तीजको दिन चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण हुँदै
काठमाडौं, ३० भदौ। गिरिजाप्रसाद कोइराला फाउन्डेसनका नवनियुक्त अध्यक्ष तथा नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले मिर्गौला फेल भएर आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेकी विदुर नगरपालिका–३ की २४ वर्षीया विनिता

साउदी अरबले पछिल्लो २४ घण्टामा यमनका विभिन्न क्षेत्रमा ५४ वटा हवाई आक्रमण गरेको हुथीको दाबी
काठमाडौं, ३० भदौ। हुथी विद्रोहीहरूले साउदी अरबले पछिल्लो २४ घण्टामा यमनका विभिन्न क्षेत्रमा ५४ वटा हवाई आक्रमण गरेको दाबी गरेका छन्। हुथी विद्रोहीहरू रेड सीको तटीय क्षेत्रमा तीव्र गतिमा अघि

ग्रिन हाइड्रोजनबाट सञ्चालित खनिज कार्यलाई रोयल्टी, कर तथा दस्तुरमा छुट दिन प्रस्ताव
काठमाडौं, ३० भदौ। ग्रिन हाइड्रोजनबाट सञ्चालित खनिज कार्यलाई रोयल्टी, कर तथा दस्तुरमा छुट दिन प्रस्ताव गरिएको छ । खानी तथा खनिज पदार्थ विधेयक २०८३ मा संशोधन प्रस्ताव दर्ता गर्दै सत्तारुढ

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
काठमाडौं, ३० भदौ। संघिय संसदको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । दिउँसो १२ बजे सिंहदरबारस्थित कार्यव्यवस्था हलमा बैठक बस्न लागेको हो । जहाँ ‘डिजिटल संसद्’सँग सम्बन्धित विषयमा छलफल

नेप्से परिसूचक २५.५५ अंक बढेर बन्द भयो, कारोबार रकम पनि बढ्यो
काठमाडौं, २९ भदौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता

बाढीप्रभावित क्षेत्रमा सडक र पुल निर्माणलाई प्राथमिकता दिन स्थानीय जनप्रतिनिधिहरुको प्रधानमन्त्रीलाई आग्रह
काठमाडौं, २९ भदौं । रसुवा बाढीप्रभावित क्षेत्रमा सडक र पुल निर्माणलाई प्राथमिकता दिन स्थानीय तहका जनप्रतिनिधिहरुकोले सरकारसंग माग गरेका छन् । सोमवार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र साहसँग भएको भेटमा बाढी प्रभावित

बाढी प्रभावितका लागि आर्या फार्माले नुवाकोटमा ७ दिने स्वास्थ्य शिविर चलाउने
काठमाडौं, २९ भदौं । आर्या फार्मा ल्याब प्रालिले बाढी प्रभावित क्षेत्र नुवाकोटमा सातदिने निःशुल्क सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । प्रभावित समुदायमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका

जग्गा तथा आवास प्रदर्शनीमा विपद् उत्थानशील पूर्वाधारदेखि एकीकृत आवाससम्मको गहन अन्तरकृया हुने
काठमाडौं, २९ भदौ । बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपद्बाट क्षतिग्रस्त बस्ती तथा पूर्वाधारको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउनेदेखि जोखिमयुक्त क्षेत्रका बस्तीलाई स्थानान्तरण गर्नेसम्मका विषयमा विज्ञ, सरकारी अधिकारी र निजी

असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान
काठमाडौं, २९ भदौ । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज ७ (सेप्टेम्बर २३) को साँझ ६ः१५ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ ।

विश्वशान्तिको कामना गर्दै बौद्ध गुम्बामा त्रिदिवशीय पूजा पाठ र प्रवचन शुरु
काठमाडौं, २९ भदौं । विश्वशान्तिको कामना तथा प्राकृतिक प्रकोपबाट मृत्यु भएकाको चिर शान्तिको कामना गर्दै बौद्ध गुम्बामा त्रिदिवशीय पूजा पाठ र प्रवचन शुरु गरिएको छ । विभिन्न धर्म गुरुहरूको सहभागितामा









