
कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा आव्हान
काठमाडौं, ८ भदौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक साधारणसभा २०८३ भदौ ३१ गतेको लागि आव्हान गरेको छ । उक्त साधारणसभा आम्रपाली बैंक्वेट, बालुवाटार रोड, काठमाण्डौंमा

विज्ञापन बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्ध: सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौँ, ८ भदौ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधार गर्ने गरी काम गरिरहेको बताउनुभएको छ

प्रधानमन्त्री मुस्ताङ के खान जानु भएको हो, सदनमा जबाफ दिनुपर्छः हर्क साम्पाङ
काठमाडौं, ८ भदौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको हालै भएको मुस्ताङ भ्रमणबारे जानकारी माग गरेका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले

हेमबहादुर मल्ल सम्मान श्रेष्ठ र खनाललाई, हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारिताको अझ बढी खाँचो: राष्ट्रपति
काठमाडौं, ८ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारिताको अझ बढी खाँचो भएको बताएका छन् । नेपाल जनप्रशासन सङ्घद्वारा आयोजित हेमबहादुर मल्ल सम्मान वितरण

पोल्ट्री व्यवसायीहरु आन्दोलित, माइतिघर मण्डलमा प्रदर्शन
काठमाडौं, ८ भदौं । नेपाल पोल्ट्री व्यवसायीहरु आन्दोलित भएका छन् । साना किसानको विस्थान बन्द गर्नु पर्ने माग गर्दै उनीहरू आन्दोलित भएका हुन् । देशका विभिन्न ठाउँबाट आएका किसानहरूले माइतिघर

नागढुङ्गा सुरुङमार्ग आजबाट सर्वसाधारणका लागि आंशिक खुला
काठमाडौं, ८ भदौं । नेपालकै पहिलो सुरुङ्ग माग{ नागढुङ्गा सुरुङमार्ग आजबाट सर्वसाधारणका लागि आंशिक खुला भएको छ । यसअघि आपतकालीन सेवाका सवारीलाई मात्र खुला गरी परीक्षण गर्दै आएकोमा आजदेखि चार

१८ औँ नाडा अटो शो २०२६’ भोलिदेखि सुरु हुँदै
काठमाडौं, भदौ ८ । नाडा अटोमाबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५० औँ वार्षिकोत्सवको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रजेन्ट्स १८ औँ नाडा अटो शो २०२६’ आयोजना भोलिदेखि सुरु हुँदैछ

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी
काठमाडौं, ७ भदौ । नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच नेपालमा लगानी प्रवद्र्धन, व्यापार तथा आर्थिक सहकार्य विस्तारलाई प्रभावकारी बनाउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो १ बजे विश्वासको मत लिँदै
काठमाडौं, ८ भदौ । भदौ ४ गते नियुक्त भएका बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो १ बजे विश्वासको मत लिँदै छन् । नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं। ८ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३

इजरायल र सिरियाबीच बढेको तनाव कम गर्न दुवै देशका उच्च अधिकारीबीच आइतबार भेटवार्ता
काठमाडौं, ८ भदौ । इजरायल र सिरियाबीच पछिल्लो समय बढेको तनाव कम गर्ने प्रयासस्वरूप दुवै देशका उच्च अधिकारीबीच आइतबार भेटवार्ता भएको छ। सिरियाका विदेशमन्त्री असाद अल–शैबानी र इजरायली गुप्तचर संस्था

कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं। ८ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ






