Jagaran News

राष्ट्रिय मानव अधिकार आयोगद्वारा रास्वपालाई बालबालिका सदस्यताबारे स्पष्टीकरण माग

काठमाडौं, १७ असार । राष्ट्रिय मानव अधिकार आयोग ले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक पत्राचार गर्दै विस्तृत जानकारी माग गरेको छ। आयोगका

परराष्ट्रमन्त्री शिशिर खनाल: भारतीय हेलिकप्टर मौसमका कारण नेपाली भूभागमा प्रवेश, चिया निर्यात समस्या समाधान भएको दाबी

काठमाडौं, १७ असार । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपालको दार्चुला जिल्लाको भूभागमा प्रवेश गरेको जानकारी सरकारलाई प्राप्त भएको बताएका छन्। बुधबार संघीय संसद् राष्ट्रिय सभाको बैठकमा सांसदहरूले

मुस्ताङमा युरेनियम उत्खननबारे नेपाल–अमेरिका सेनाबीच सहमति नभएको सरकारको स्पष्टोक्ति

काठमाडौं, १७ असार । नेपालको मुस्ताङमा कथित रूपमा युरेनियम उत्खननसम्बन्धी नेपाल र अमेरिकी सेनाबीच सहमति भएको भन्ने चर्चा असत्य रहेको सरकारले स्पष्ट पारेको छ। राष्ट्रिय सभाको बैठकमा सांसद भुवनबहादुर सुनारले

संसदीय सुनुवाइमा पारदर्शिता बढाउन प्रस्तावित विवरण सार्वजनिक गर्नुपर्ने पद्मा अर्यालको जोड

काठमाडौं, १७ असार । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदीय सुनुवाइ प्रक्रियामा पारदर्शिता बढाउन प्रस्तावित व्यक्तिको विवरण समयमै सार्वजनिक गर्नुपर्ने बताएकी छन्। बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा आगामी

फ्रान्सको सानदार जितसँगै अन्तिम १६ मा प्रवेश, टोलीको एकता र प्रदर्शनको प्रशंसा

काठमाडौं, १७ असार । विश्वकपमा फ्रान्सले स्वीडेनलाई ३–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ। मंगलबार भएको खेलमा फ्रान्सेली टोलीको उत्कृष्ट प्रदर्शनसँगै मैदानभित्र देखिएको असाधारण एकता पनि चर्चामा

सांसदका प्रश्नको सदनमै जवाफ दिन सरकारलाई अध्यक्ष दाहालको रूलिङ

काठमाडौं, १७ असार । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरूले सदनमा उठाएका विषयको जवाफ सम्बन्धित मन्त्रीहरूले अनिवार्य रूपमा सदनमै दिनुपर्ने भन्दै सरकारलाई रूलिङ गरेका छन्। बुधबार बसेको राष्ट्रिय सभा बैठकमा

संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गर्नुपर्ने वर्षमान पुनको सुझाव

काठमाडौं, १७ असार । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले हालको संसदीय सुनुवाइ प्रणालीलाई सैद्धान्तिक तथा व्यावहारिक दुवै दृष्टिले पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा आगामी

२३ स्थानीय तहसँग बजेट ढिलाइबारे स्पष्टीकरण माग

काठमाडौं, १७ असार । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेस नगर्ने २३ स्थानीय तहसँग स्पष्टीकरण माग गरेको छ।

मौद्रिक नीतिमा स्थिरता आवश्यक, आर्थिक वृद्धि तीव्र बनाउन सरोकारवालाको जोड

काठमाडौं, १७ असार । आर्थिक वृद्धि तीव्र बनाउन मौद्रिक नीतिमा स्थिरता आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘मौद्रिक नीतिमार्फत आर्थिक वृद्धिलाई गति दिने:

हुम्लाको स्याँडा गाउँमा पहिलोपटक सडक यातायात सेवा पुग्यो

काठमाडौं, १७ असार । हुम्लाको सिमकोट गाउँपालिका–८ स्थित स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ। कर्णाली नदीपारि अवस्थित उक्त गाउँमा सडक यातायात सेवा विस्तार भएसँगै स्थानीयवासी उत्साहित भएका छन्। गाउँपालिकाले आर्थिक

इरान–अमेरिका प्रत्यक्ष वार्ता रोकिएपछि शान्ति प्रक्रिया पुनः अन्योलमा

काठमाडौं, १७ असार । इरानले अमेरिकी उच्च अधिकारीहरूसँग तत्काल प्रत्यक्ष वार्ता नगर्ने स्पष्ट पारेसँगै दुई देशबीचको स्थायी शान्ति सम्झौता प्रक्रिया पुनः अन्योलमा परेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नर

विधि विज्ञान विधेयकमा विशेषज्ञको योग्यता स्पष्ट गर्नुपर्ने सभापति शेरचनको जोड

काठमाडौं, १७ असार । सङ्घीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा. ओजश्वी शेरचनले ‘विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ मा विशेषज्ञको परिभाषा र न्यूनतम योग्यता