कांग्रेसको १५औं महाधिवेशन: खुल्ला तर्फको केन्द्रीय सदस्यमा चिरिबाबु महर्जनले अग्रता, दोस्रोमा निष्कल राई

 

काठमाडौं, २८ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत खुल्ला तर्फको केन्द्रीय सदस्य पदको जारी मतगणनामा चिरिबाबु महर्जनले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार महर्जन १ हजार ९३५ मत प्राप्त गरी पहिलो स्थानमा छन् । त्यसैगरी निष्कल राई १ हजार ८५८ मतका साथ दोस्रो र प्रा।डा। गोविन्दराज पोखरेल १ हजार ६८६ मतका साथ तेस्रो स्थानमा छन्।

अहिलेसम्मको मतगणना अनुसार इन्द्रबहादुर बानियाँ १ हजार ६४६, जितनारायण श्रेष्ठले १ हजार ५७१, ई। मोहन आचार्यले १ हजार ५१६, प्रवल थापाले १ हजार ४७७, हिमालदत्त श्रेष्ठले १ हजार ४१४, राजीव कोइरालाले १ हजार ३९१ र गणेश लामाले १ हजार ३७१ मत प्राप्त गरेका छन्।

कांग्रेसमा खुला केन्द्रीय सदस्य ४५ जना चुनिने व्यवस्था छ । जसका लागि प्रतिस्पर्धामा ८९ जना उम्मेदवार छन् ।

४५ औं स्थानसम्म रहेका उम्मेदवारहरूले हाल प्राप्त गरेको मत:

चिरीबाबु महर्जन – १९३५

निष्कल राई – १८५८

प्रा।डा। गोविन्दराज पोखरेल – १६८६

इन्द्रबहादुर बानियाँ – १६४६

जितनारायण श्रेष्ठ – १५७१

ई। मोहन आचार्य – १५१६

प्रवल थापा – १४७७

हिमालदत्त श्रेष्ठ – १४१४

राजीव कोइराला – १३९१

गणेश लामा – १३७१

विद्वान गुरुङ – १३१५

सन्दीप राणा – १२५७

डा। शोभाकर पराजुली – १२३५

ई। अमृत ज्ञवाली – ११९५

भरतकुमार शाह – ११६७

अर्जुनप्रसाद जोशी – ११५२

नरेन्द्रकुमार केरुङ – ११४२

जन्मजय तिमिल्सिना – ११०२

ई। नवराज त्रिपाठी – १०८०

ई। ऋषि कोइराला – १०५९

महेश खरेल – १०५६

ई। दीपकबाबु कँडेल – १०२२

मिनकृष्ण महर्जन – ९८७

युवराज पाण्डे – ९६३

किरण केसी – ९५९

बलदेव तिमिल्सिना – ९५०

मदनकृष्ण श्रेष्ठ – ९५०

डा। कृष्णप्रसाद पौडेल – ९४१

दीपक भट्टराई – ९०५

डा। मुक्तिराम श्रेष्ठ – ९०४

किरणकिशोर घिमिरे – ९००

कुमार लुइँटेल – ८९८

डा। सुरजराज काफ्ले – ८९३

उज्ज्वलप्रसाद बराल – ८९०

तिलकबहादुर रानाभाट – ८७९

महेन्द्रकुमार शर्मा – ८७८

सुधान्सु कोइराला – ८६९

डा। मुकेशराज काफ्ले – ८६८

लेखनाथ पोखरेल – ८५९

प्रदिपकुमार सुनुवार – ८५२

प्रमोदहरि गुरागाईँ – ८४२

चित्रबहादुर के।सी। – ८०९

रवि सिंह – ८०५

प्रकाश सिंह कार्की – ७९९

केशव थापा – ७९४

 

प्रतिक्रिया दिनुहोस्