
कांग्रेसका २५ नेताले एकताका कायम राख्न संयुक्त वक्तव्य जारी
काठमाडौं, २६, भदौ। नेपाली कांग्रेसका २५ नेताले एकताका कायम राख्न संयुक्त वक्तव्य जारी गरेका छन् । निवर्तमान सहमहामन्त्री डिना उपाध्यायसहित २५ नेताले पार्टी एकता जोगाउनको लागि सभापति गगन थापालाई आग्रह

नागरिक लगानी कोष र महाशक्ती सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता
काठमाडौं, २६, भदौ। नागरिक लगानी कोषले महाशक्ती सिमेन्ट लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ । सो सम्बन्धी सम्झौतामा शुक्रबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सिमेन्ट कम्पनीका अध्यक्ष राजाराम खड्काबीच

ग्रिन आर्मीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता
काठमाडौं, २६, भदौ। रसुवागढीको बाढीपछि प्रभावितहरुको उद्धार तथा राहतमा खटिएको ग्रिन आर्मीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। ग्रिन आर्मीले नेपाली सेनाको झै मिल्दोजुल्दो पोशाक, दर्जा र चिन्ह प्रयोग

माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव
काठमाडौं, २६, भदौ। माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । माछापुच्छ्रे बैंक लिमिटेडको आज असोज २६ गते अपरान्ह ३.३० बजे बसेको संचालक समितिको ५६४ औं बैठकले आफ्ना

अब आफ्नो अन्तर्राष्ट्रिय आगमन र प्रस्थानसम्बन्धी यात्रा विवरण नागरिक एपमा
काठमाडौं, २६, भदौ। नेपाली नागरिकले अब आफ्नो अन्तर्राष्ट्रिय आगमन र प्रस्थानसम्बन्धी यात्रा विवरण ९ट्राभल हिस्ट्री० नागरिक एपमार्फत सहजै हेर्न र डाउनलोड गर्न सक्ने भएका छन् । अध्यागमन विभागले शुक्रबार जारी

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन ८ असोजमा
काठमाडौं, २६, भदौ। प्रधानमन्त्री बालेन शाह ‘बालेन्द्र’ ले २४ सेप्टेम्बर ९८ असोज०मा संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई सम्बोधन गर्ने भएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईले शुक्रबार आयोजित नियमित पत्रकार

सिटिजन्स क्यापिटल लिमिटेड र शिव श्री हाइड्रोपावरबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता
काठमाडौं, २६ भदौ । शिव श्री हाइड्रोपावर लिमिटेडले आफ्नो शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । यस सम्बन्धमा दुवै संस्थाबीच शेयर रजिष्ट्रार

रसुवा बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
काठमाडौं, २६ भदौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली नुवाकोट जाँदैछ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार

नियुक्त नेपाल टेलिकमकको ब्रान्ड एम्बेसडरमा भुर्तेल र शाह नियुक्त
काठमाडौं, २६ भदौं । नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवद्र्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल र चर्चित मोडल तथा नायिका

व्यवसायीलाई मर्यादित भाषा प्रयोग गर्न अथमन्त्रीसँग निजी क्षेत्रको आग्रह
काठमाडौं, २६ भदौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेकै अगाडि निजी क्षेत्रका छाता संगठनका प्रमुखले राज्य र सरकारका प्रतिनिधिले व्यवसायीलाई मर्यादित भाषा प्रयोग गर्न आग्रह गरेका छन् । नेपाल चेम्बर अफ

सुनको मूल्य मुल्यमा भारि गिरावट, तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो
काठमाडौं, २६ भदौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १

आज भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी श्रद्धा र आदरपूर्वक मनाइँदै
काठमाडौं, २६ भदौं । आज भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी। सनातन हिन्दू परम्पराअनुसार आजको दिनलाई ‘बुवाको मुख हेर्ने पर्व’ अर्थात् पितृ औँसीका रूपमा श्रद्धा र आदरपूर्वक मनाइँदैछ। यस विशेष









