Jagaran News

यस्ता छन्, आजको मन्त्रिपरिषद् बैठका निर्णयहरु

काठमाडौं, २५ भदौं। आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि दुई कर्मचारीको सचिव पदमा बढुवासम्मको निर्णय गरेको

नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिए

काठमाडौं, २५ भदौं। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।

कांग्रेसको १५ औं महाधिवेशनका लागि प्रदेश निर्वाचन संयोजकहरू तोकियो

काठमाडौं, २५ भदौं। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५ औं महाधिवेशनका लागि प्रदेश निर्वाचन संयोजकहरू तोकेको छ । निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले महाधिवेशनमा निर्वाचन सहजीकरणका लागि सात जना वरिष्ठ

प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं, २५ भदौं। मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। आज ९बिहीबार० बसेको बैठकले संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा भाग लिन जान लागेका प्रधानमन्त्री नेतृत्वको टोलीको भ्रमण

असोज १ देखि नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी हुँदै

काठमाडौं, २५ भदौ । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना

रेग्मी र राईविरुद्ध महाभियोगको सूचना संसद्‍मा दर्ता

काठमाडौं, २५ भदौं। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाभियोगको प्रस्ताव दर्ता हुनुपर्ने माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन परेको छ ।

यस्तो छ राष्ट्र बैङ्कले तोकेको आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, २५ भदौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२

पहिरोका कारण त्रिभुवन राजपथ पनि अवरुद्ध

काठमाडौं, २५ भदौं । पहिरोका कारण त्रिभुवन राजपथ पनि अवरुद्ध बनेको छ । गएराति ९ बजे धादिङको थाक्रे गाउँपालिका-७ सोप्याङखोलामा पहिरो खसेका कारण काठमाडौं(हेटौंडा जाने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध बनेको

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पनि सम्भावना

काठमाडौं, २५ भदौं । देशभर मनसुनी वायूको प्रभाव कायमै छ । आज देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा मधेश प्रदेशलगायत बागमती, गण्डकी र

रसुवा बाढी नेपालले राष्ट्रसंघीयसँग माग्यो ३ अर्ब बढी क्षतिपूर्ति

काठमाडौं, २५ भदौं । नेपालले जलवायु परिवर्तनले गर्दा रसुवा बाढी आएको भन्दै ३ अर्बभन्दा बढी (दुई करोड अमेरिकी डलरं) क्षतिपूर्ति मागेको छ। नेपालले गत हप्ता संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, २५ भदौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौं, २५ भदौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । यस्तै, राष्ट्रिय सभाको बैठक पनि दिउँसो सवा