Jagaran News

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको कलेजो प्रत्यारोपण सफल  गरेको छ। प्रत्यारोपणपछि आवश्यक उपचार

बाढीबाट प्रभावितको लागि गोल्छा च्यारिटी ट्रष्टको १ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं, २४ भदौ । रसुवाको भोटेकोशीको विनासकारी बाढीबाट प्रभावित भएकाहरूकोराहतको लागि गोल्छा च्यारिटी ट्रष्टले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै

कास्की प्रहरीले भन्यो-किम्रुङखोला थुनियो, सतर्कता अपनाउनू

काठमाडौं, २४ भदौं । कास्कीको किम्रुङखोलामा पहिरो खसेर पानी थुनिएपछि जिल्ला प्रहरीले मोदीखोला र त्यसको जलाधार क्षेत्रमा रहेका बस्तीलाई सतर्क रहन आग्रह गरेको छ। कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौं, २४ भदौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग ९पहिलो

देशभर मनसुनी वायुको प्रभाव कायमै, कहाँ कहाँ हुँदैछ भारी वर्षा

काठमाडौं, २४ भदौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको प्रभावले कोशी, मधेस, बागमती,

मुस्ताङको लोमन्थाङ आसपास केन्द्र भएर गयो ५.३ रेक्टरको भूकम्पको धक्का

काठमाडौं, २४ भदौं । मुस्ताङको लोमन्थाङ आसपास केन्द्र भएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । मगलबार राति ९ः५३

आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल लगियो

कातीठमाडौं, २३ भदौ। काठमााडौं माइतीघरमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल लगिएको छ । काठमाडौंको माइतीघरमा आफ्नै शरीमा आगो लगाएकी लक्ष्मीदेवी बस्नेतलाई उपचारका लागि वीर अस्पताल लगिएको हो

युवामाथि राज्यबाट बल प्रयोग र दमन सत्यतथ्य बाहिर  ल्याउन सभापति थापाको माग 

काठमाडौं, २३ भदौ। नेपाली कांग्रेसका सभापति गगन थापाले गत भदौ २३ गते भएको घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्। आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा भिडिओ

प्रिय जेनजी सुशासन कायम हुने नै छ: प्रधानमन्त्री बालेन शाह

काठमाडौं, २३ भदौ। प्रधानमन्त्री बालेन शाहले सुशासन कायम हुने बताएका छन् । जेनजीहरूलाई सम्बोधन गर्दै गत वर्ष २३ भदौ (सेप्टेम्बर ८) मा भएको जेनजी आन्दोलनको आज एक वर्ष पूरा भएको

शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा १० जना बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं, २३ भदौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा गेष्टहाउसमा गैरकानुनी रूपमा

एक रुपैयाँ भ्रष्टाचार गरेको थाहा पाए जनताको तर्फबाट लड्छु: गृहमन्त्री गुरुङ

काठमाडौं, २३ भदौ । गृहमन्त्री सुधन गुरुङले कसैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको थाहा पाए आफू नेपाली जनताको तर्फबाट लड्ने बताएका छन् । मंगलबार जेनजी शहीदहरूको स्मृतिमा आयोजित सभालाई सम्बोधन

बाढि पीडितका लागि नाइमाद्वारा ले ५० लाख सहयोग प्रदान

काठमाडौं, २३ भदौ। हालै रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले आफ्नो पूर्वनिर्णयअनुसार रु. ५० लाख सहयोग