कोशी प्रदेश सभाको बैठक आज बस्दै
काठमाडौं, २२ असोज । कोशी प्रदेश सभाको बैठक आज बस्दै छ ।
कोशी प्रदेश सभा सचिवालयका अनुसार कोशी प्रदेश सभाको नवौँ अधिवेशनको ३२औँ बैठक बिहीबार दिउँसो १ बजे बस्ने छ । गत २२ भदौमा अर्को सूचना नभएसम्मका लागि कोशी प्रदेश सभाको बैठक स्थगित भएको थियो । आजे देखि बैठक सुरु भई गहन छलफल हुनेछ ।








प्रतिक्रिया दिनुहोस्