
विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलन बारे अर्थ मन्त्रालयमा विकास साझेदारहरूको बैठक सम्पन्न
काठमाडौँ: अर्थ मन्त्रालयको सुवर्ण हलमा बुधबार विकास साझेदारका स्थानीय प्रतिनिधिहरूसँग बैठक (Local Development Partners Meeting) सम्पन्न भएको छ। माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा सम्पन्न उक्त उच्चस्तरीय बैठकमा विभिन्न मुलुकका

यशोदा फुड्स र श्रीराम टोबाद्वारा बाढी प्रभावितलाई ३ करोड ५१ लाख ५१ हजार नगद र ३० लाख बराबरको करेन्ट चाउचाउ सहयोग प्रदान
काठमाडौं, २४ भदौं । हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले यशोदा फुड्स प्रा। लि। र श्रीराम टोबाकोद्वारा प्रभावित

नेपाल टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १० करोड हस्तान्तरण
काठमाडौं । नेपाल टेलिकमले गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि संस्थागत रुपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १०

बाढीप्र भावितहरूको पुनर्निर्माण र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई राष्ट्रपतिको ध्यानाकर्षण
काठमाडौं, २४ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक, यातायात सञ्चालनसहित पुनर्निर्माण र पुनःस्थापनालगायतका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले भौगोलिक विकटतालाई ख्याल गरी सडक

सर्वोच्चको निस्सा पाएसँगै आधाभन्दा बढी विजय भइसकेको पूर्वसभापति देउवको दाबी
काठमाडौं, २४ भदौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस भक्तपुरले बुधबार १३३

राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने, राप्रपाको सिफारिसलाई अस्वीकृत
काठमाडौं, २४ भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना ४ जना सांसदलाई पदमुक्त गर्न गरेको सिफारिसलाई बागमती प्रदेशसभा सचिवालयले अस्वीकृत गरेको छ। प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंले राप्रपाको

पार्टीलाई विपद्मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन: सभापति रवि लामिछाने
काठमाडौं, २४ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाविपद्का बेला सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर टीकाटिप्पणी र कटाक्ष गर्ने काम बन्द गर्न आग्रह गरेका छन्

तिनिधिसभामा सभापति रवि लामिछानेले सम्बोधन, प्रधानमन्त्री पुगे सभामा
काठमाडौं, २४ भदौं । प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका छन् । प्रतिनिधिसभा बैठकमा अहिले रास्वपा सभापति रवि लामिछानेले सम्बोधन गरिरहेका छन् । उनले सम्बोधन गर्ने बेलामा प्रधानमन्त्री

सुन र चाँदी दुवैको मूल्यमा गिरावटमा भारि गिरावट
काठमाडौं, २४ भदौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावटमा भारि गिरावट भएको छ। यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलाको ४० रुपैयाँले घटेको छ

कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण
काठमाडौं, २४ भदौं । कामना सेवा विकास बैंकदले श्री कुलेश्वर माध्यमिक विद्यालयलाई शैक्षिक तथा आवश्यक सामाग्री वितरण गरेको छ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम

यस्तो छ, आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
काठमाडौं, २४ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर

२४ भदौ नेपालको लोकतान्त्रिक इतिहासको कालो दिनको रुपमा प्रचण्डको चित्रण
काठमाडौं, २४ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका क्रममा भएको दमन, हिंसा, लुटपाट र विध्वंशबारे निष्पक्ष, स्वतन्त्र तथा तथ्यमा आधारित छानबिन गर्न माग









