Jagaran News

उत्तरगया–बेत्रावतीका बाढीपीडित भन्छन्- ‘राहत उता पुग्यो, यहाँ हामी भोकै छौँ’ ‘के चाहिन्छ ?’ भन्ने प्रश्नको जवाफमा, ‘पानी’

-‘के चाहिन्छ ?’ भन्ने प्रश्नको जवाफ थियो- ‘पानी’ -काठमाडौंमा आश्रय लिएका उत्तरगया–बेत्रावतीका बाढीपीडित भन्छन्- ‘राहत उता पुग्यो, यहाँ हामी भोकै छौँ’ काठमाडौं, २२ भदौ। भदौं १० गते आएको रसुवा भोटेकोशी

रसुवा बाढीका क्रममा ‘त्रिशूली ३ बी’ फसेकाहरुका आफन्त माइतीघरमा धर्ना सहित प्रदर्शन

काठमाडौं, २२ भदौ । रसुवा बाढीका क्रममा ‘त्रिशूली ३ बी’ मा हराएका आफन्तहरुको खोजीको माग गर्दै आफन्तहरु काठमाडौंको माइतीघरमा पदर्शन गरेका छन् । १३ दिनसम्म पनि सुरुङमा फसेका आफन्तहरुको खोजी

सुन र चाँदी दुबैको भाउ मुल्य घट्यो

काठमाडौं, २२ भदौ । सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९

मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने

काठमाडौं, २२ भदौ । मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स कम्पनी र सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने भएको छ। प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा शुक्रबार ३ वटै संस्थाले हस्ताक्षर गरेका छन्। योसँगै अब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं, २२ भदौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको हो । कार्यसम्पादन

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, २२ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१

नारायणगढ–मुग्लिन सडक खण्ड आज बिहानदेखि आंशिक बन्द हुने

काठमाडौं, २२ भदौ । नारायणगढ–मुग्लिन सडक खण्ड आज बिहानदेखि आंशिक बन्द हुने भएको छ । तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रूपमा रोक्न लागिएको चितवन प्रशासनले

कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं, २२ भदौ । आज देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा भने मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । कोशी, बागमती

आज १२ औं दिनमा पनि सेनाले ५ जनाको हवाई उद्धार

काठमाडौं, २१ भदौ । रसुवा बाढीको १२ औं दिन नेपाली सेनाले ५ जनाको हवाई उद्धार गरेको छ । सैनिक मुख्यालय जंगी अड्डाका अनुसार आज आइतबार दिउँसो १ बजेसम्म बाढी प्रभावित

सभापति थापा र नेता कोइरालाबीच वार्ता, पार्टी एकतामा जोड

काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी एकताका लागि आफ्नो तर्फबाट गर्नुपर्ने त्यागका लागि तयार रहेको बताएका छन् । सभापति गगन थापासँग आज भएको भेटमा नेता कोइरालाले

क्लासिक टेकद्वारा पुरानै मूल्यमा नयाँ स्पिड, अब १२५ एमबीपीएस इन्टरनेट मासिक रु. ५५३ मै!

काठमाडौं, २१ भदौ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले यसअघि उपलब्ध गराउँदै आएको १०० एमबीपीएस इन्टरनेट प्लानलाई अपग्रेड गर्दै अब

लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश

काठमाडौं, २१ भदौ । लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको