Jagaran News

कांग्रेसको १५औं वडा अधिवेशन एक साता सार्ने तयारी

काठमाडौं, २१ भदौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको वडा अधिवेशन एक साता पर सार्ने तयारी गरिएको छ । आज बस्ने कार्यसम्पादन समितिको बैठकमा तल्लो तहका अधिवेशनको मिति सार्न बारेमा छलफल

देवीघाटमा ६० मिटर लामो ‘एक्रो ब्रिज’ निर्माण सुरु

काठमाडौं, २१ भदौ । नुवाकोटको देवीघाटमा ६० मिटर लामो ‘एक्रो ब्रिज’ निर्माण सुरु गरिको छ। भदौ १० गते आएको भोटेकोसी बाढीले तादी नदीको पक्की पुल बगाएपछि यहाँ नेपाली सेनाले फलामे

देशभर मनसुनी वायुको प्रभाव, कहाँ कहाँ हुँदैछ वर्षा ?

काठमाडौं, २१ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बादल

यी राजमार्ग आज अवरुद्ध छन्

काठमाडौं, २१ भदौ । पछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको छ । नेपाल प्रहरीले अध्यावधिक विवरण सार्वजनिक गर्दै

आज कस्तो छ आजका लागि विदेशी मुद्राहरूको विनिमयदर ?

काठमाडौं, २१ भदौ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी

आफूलाई एक्लो नठान्नु होला, लपत्र छोड्दैनौंः प्रधानमन्त्री शाह

काठमाडौं, २१ भदौ । प्रधानमन्त्री बालेन शाहले आफूलाई एक्लो नठान्न बाढी प्रभावितहरूलाई आग्रह गरेका छन्। गएराति सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर प्रधानमन्त्री बालेनले प्रभावितहरूसँगै सरकार रहेकाले भन्दै आफूलाई एक्लो नठान्न

पृथ्वी राजमार्गअन्तर्गत परेवाभिर सडक खण्ड आज पनि २ घण्टा पूर्ण रूपमा बन्द

काठमाडौं, २१ भदौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडक खण्ड आज दोस्रो दिन पनि २ घण्टा पूर्ण रूपमा बन्द रहने भएको छ। १० भदौमा रसुवाको भोटेकोशीमा आएको

गोरखाको चुमनुब्रीमा बाढीले चार घर बगायो, मानविय क्षेत्र भएन

काठमाडौं, २१ भदौ । गोरखाको चुमनुब्री गाउँपालिका९४ मा बाढीले चार घर बगाएको छ । गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार गएराति तीन बजेतिर नाम्रुङ खोलामा आएको बाढीले वडा नम्बर९४ नाम्रुङका नुर्वु

१७ सय किलोको मासु खाने उपभोक्तालाई ग्यास महँगो होइनः आयल निगमका कार्यकारी निर्देशक साह

काठमाडौँ, २० भदौ। नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको गुनासोप्रति टिप्पणी गर्दै अन्य उपभोग्य वस्तुको तुलनामा ग्यासको मूल्य अझै सस्तो रहेको दाबी गरेका छन्

कृष्णभीरमा भित्ता काट्ने काम अन्तिम चरणमा

काठमाडौँ, २० भदौ। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडक खण्डको कृष्णभीरमा भित्ता काट्ने काम अन्तिम चरणमा पुगेको छ । शुक्रवारबाट थालिएको भिक्तो काट्ने कार्य निर्माण व्यवसायीले, नेपाल जियोटेक सोसाइटीका प्राविधिक, सडक विभागका

समयमै उद्धार गर्नसकेको भए धेरै जनाको ज्यान जोगिने रहेछः प्रचण्ड

समयमै उद्धार गर्नसकेको भए धेरै जनाको ज्यान जोगिने रहेछः प्रचण्ड काठमाडौँ, २० भदौ। नेपाली कम्युनिस्ट पार्टी ं(नेकपा) का संयोजक पुष्पकमल दाहालले दशौं दिनसम्म पनि सुरुङबाट सकुशल उद्धार हुनुले समयमै उद्धार

६४ वर्षीया चण्डिका श्रेष्ठलाई ११ औँ दिनमा जीवितै उद्धार, परिवारमा खुशियाली

काठमाडौँ, २० भदौ। रसुवाको भोटेकोशी नदीमा फसेका आएको ११ औँ दिनमा ६४ वर्षीया चण्डिका श्रेष्ठलाई उद्धारकर्ताले जीवितै फेला पारेका छन्। ्भीषण बाढीले घर बगाएपछि परिवारले चण्डिका श्रेष्ठको माया मारिसकेका थिए।