
सरकारबाट भएको स्रोत र साधनबाट मात्रै विपत्ति समाधान गनए सम्भव हुँदैन, हामी तत्पर छौंः सभापति थापा
काठमाडौं, ११ भदौ। नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् । रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकपछि पत्रकारसँग कुरा

सर्वदलीय बैठकमा विपद्पछिको अवस्थाबारे गृहमन्त्री सुधन गुरुङको ब्रिफिङ
काठमाडौं, ११ भदौं। गृहमन्त्री सुधन गुरुङले सर्वदलीय बैठकमा विपद्पछिको अवस्थाबारे ब्रिफिङ गरेका छन् । सिंहदरबारमा आज बसेको सर्वदलीय बैठकमा उनले ब्रिफिङ गर्दै सुरुङ तथा अन्य संवेदनशील क्षेत्रमा उद्धार तथा सुरक्षा

विपद् व्यवस्थापनमा स्रोत र साधनको कुनै अभाव हुदैन: अर्थमन्त्री वाग्ले
काठमाडौं, ११ भदौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा आइपरेको प्राकृतिक विपद्को सामना गर्न सरकारसँग स्रोत र साधनको कुनै अभाव नहुने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबार सिंहदरबारमा प्रमुख राजनीतिक दलका

रसुवामा आएको बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्क विहीन
काठमाडौं, १० भदौ । बुधबार बिहान रसुवामा आएको बाढीको कारण ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन भएको नेपाल बैंकर्स संघले उल्लेख गरेको छ। प्रभु, हिमालयन, ग्लोबल आइएमइ, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा,

हेलिकप्टरमार्फत सयौंभन्दा बढीको उद्धार
काठमाडौं, १० भदौ । रसुवा बाढीमा फसेका सय बढीको उद्धार गरिएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार धुन्चे क्षेत्रबाट ८५, टिमुरे क्षेत्रबाट १३, मैलुङ क्षेत्रबाट ५, बेतावत्री क्षेत्रबाट ४, त्रिशूली क्षेत्रबाट ३

बागमती विश्वविद्यालयको हेटौँडा क्याम्पसमा विद्यार्थी धान्नै नसक्ने अवस्था, आगामी शैक्षिक सत्रमा कोटा वृद्धि गर्ने प्रतिबद्धता
हेटौँडा, १० भदौ । बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित हेटौँडा क्याम्पसमा नयाँ, उन्नत तथा व्यावसायिक शैक्षिक कार्यक्रमहरूप्रति विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूको पूर्ण तथा विशेष ध्यानाकर्षण भएको छ । क्याम्पसमा सञ्चालित कार्यक्रमतर्फ

भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ ?’ रु. २५ अर्ब सहयोग गर्न सकिने
काठमाडौं, १० भदौ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्। बाढीको समाचार बाहिर आए लगत्तै विहान १०.३५

प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिएका युवा पक्राउ
काठमाडौं, १० भदौ । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिएका युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको भद्रपुर–९ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्दै आएका २३ वर्षीय

रास्वपाले राहत कोषमा एकमुस्ट रकम जम्मा गर्ने
काठमाडौं, १० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राहत कोषमा एकमुस्ट रकम जम्मा गर्ने भएको छ । पार्टीको आकस्मिक बैठक बसी सो निर्णय गर्ने पार्टीले जनाको छ । पार्टीको

रसुवा बाढिपहिरोमा परेका १३ जनालाई उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याइयो
काठमाडौं, १० भदौ । रसुवामा आएको बाढीमा घाइते भएका मध्ये १३ जनालाई उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याइएको छ । उपचारका लागि काठमाडौं ल्याइएकाहरुलाई विभिन्न अस्पतालहरुमा उपचार सुरु गरिएको छ।

तत्काल राष्ट्रिय शोक घोषणा गरी उद्धार र राहतमा जुट्न महामन्त्री प्रदीप पौडेलको सरकारसँग माग
काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले रसुवा क्षेत्र हुँदै आएको भीषण बाढीका कारणबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल राष्ट्रिय शोक घोषणा

त्रिशूली नदीमा आएको बाढीले नदीका बस्ती र बजारहरू बगरमा परिणत
काठमाडौं, १० भदौ । रसुवामा चीनको तिब्बत क्षेत्रबाट अप्रत्यासित रूपमा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नदी किनारका बस्ती र बजारहरू बगरमा परिणत भएका छन् । बाढीले भन्सार कार्यालय, अध्यागमन






