Tag: मृत्यु

पूर्वी नवलपरासीमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं, पुस ८ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-३ स्थित कालीगण्डकी करिडोरको भोक्रोफाँटमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ । ना३ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक दुर्घटना

काठमाडौंको चुच्चेपाटीमा पाँच तलाबाट खसेर एक महिलाको मृत्यु

काठमाडौं , पुस ६ । काठमाडौंको चुच्चेपाटीमा पाँच तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ । चुच्चेपाटीस्थित स्तूपा अस्पतालको निर्माणाधीन भवनको पाँचौँ तलाबाट खसेर ती महिलाको मृत्यु भएको हो ।

सिरहामा निसासिएर १ जनाको मृत्यु, ३ जना बेहोस

काठमाडौं , मंसिर २४ । सिरहामा निसासिएर १ जनाको मृत्यु भएको छ भने ३ जना बेहोस भएका छन् । उनीहरु ट्वाइलेट सफा गर्ने क्रममा निसासिका हुन् । जिल्लाको बिष्णुपुर गाउँपालिका

कोइला खानीमा परेर २३ जनाको मृत्यु

काठमाडौं , मंसिर २१ । कोइला खानीमा परेर २३ जनाको मृत्यु भएको छ । चीनमा रहेको एक कोइला खानीमा भएको दुर्घटनामा परेर कम्तीमा पनि २३ जनाको मृत्यु भएको हो ।

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमानको मृत्यु

काठमाडौं, मंसिर १७ । श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमानको मृत्यु भएको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो । उनकी

झापामा कोरोना संक्रमित महिलाको अस्पताल लैजाने क्रममा मृत्यु

काठमाडौं, मंसिर १६ । झापामा उपचारका लागि अस्पताल लैजाने क्रममा एकजना कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन् ।

भक्तपुरमा स्कुटर दुर्घटना, चालकको मृत्यु

काठमाडौं,मंसिर १६ । भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मध्यपुरथिमि नगरपालिका–४ सानोठिमी एसओएस चोकमा सोमबार मध्यराति स्कुटर दुर्घटना हुँदा मध्यपुरथिमि राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु

कञ्चनपुरमा ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

काठमाडौं, मंसिर १४ । कञ्चनपुरमा ट्रकको ठक्करबाट एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । भिमदत्त नगरपालिका अन्तर्गत रहेको झोलुङ्गे प्रहरी चौकीमा कार्यरत २४ वर्षीय राम बहादुर बिष्टको मृत्यु भएको हो

कोरोना संक्रमणबाट सुत्केरीको मृत्यु

काठमाडौं, मंसिर १२ । कोरोना संक्रमणका कारण मोरङमा सुत्केरी महिलाको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका-१० घर भएकी २५ वर्षीय सुत्केरी महिलाको नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो

१६ महिने बालकको घाँटीमा ढुङ्गा अड्किएर मृत्यु

काठमाडौं , मंसिर १० । कञ्चनपुरमा एकजना बालकको घाँटीमा ढुङ्गा अड्किएर मृत्यु भएको छ ।बेदकोटनगरपालिका-९ सुन्दरपुरमा १६ महिने साकार भट्टको घाँटीमा ढुङ्गा अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ। घर आँगनमा

थप १६ संक्रमितको मृत्यु, मृतकको संख्या १ हजार ३२१ पुग्यो

काठमाडौं, मंसिर ७ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको

धादिङमा कार र टिपर ठोक्किए, एक जनाको मृत्यु

काठमाडौं, मंसिर ७ । पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आइतबार बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको